सोमबार, फाल्गुन २६,२०८१ 09:47:58
IME remit
  • सोमबार, फाल्गुन २६,२०८१ 09:47:58
IME remit
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण

Hyundai Nepal
कामना सेवा विकास बैंकद्वारा कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवा विकास बैंकले कन्चन हरैया लायन्स आँखा हस्पिटल लाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।  

बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मिले लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

कन्चन हरैया लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्य र प्रमुख अतिथि कन्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले वाटर डिस्पेन्सर अति आधारभूत आवश्यकता रहेको साथै हस्पिटल आउने आम बिरामी ले प्रत्यक्ष सेवा लिन पाउने भएकोले कार्यक्रमको धन्यवाद ज्ञापन गरे । 

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा अस्पतालका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.