शुक्रबार, असार २०,२०८२ 10:56:31
  • शुक्रबार, असार २०,२०८२ 10:56:31
Global IME Bank Limited

डाबर नेपाल‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स क्याटेगरी–२०२३’बाट सम्मानित

Hyundai Nepal
डाबर नेपाल‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स क्याटेगरी–२०२३’बाट सम्मानित
Nabil Bank Limited

काठमाण्डौ । डाबर नेपाल‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स क्याटेगरी–२०२३’बाट सम्मानित भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

एमएनसी क्याटेगरी–कर्पोरेट क्लब नेपालद्वारा आयोजना गरिएको समारोहमा डाबर नेपाललाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।  

‘एचआरएम: नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्स् (ए.सी.ई) र अवार्डस् फर डिस्टिङगुइस्ड सर्भिस (एडीएस) २०२३“ समारोहमा कम्पनीलाई‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स क्याटेगरी–२०२३ पुरस्कार बाट सम्मानित गरिएको हो ।  

उक्त अवार्ड समारोहको तेस्रो संस्करण परराष्ट्र मन्त्री एनपी साउदको उपस्थितीमा सम्पन्न भएको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.