काठमाण्डौ। नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्य समितिको लागि शुक्रबार भएको निर्वाचनबाट शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।
नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्य समितिको लागि शुक्रबार भएको निर्वाचनबाट शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।
संघको २०औं वार्षिक साधारण सभाले आगामी ३ वर्षको लागि मारुलाई अध्यक्षमा चयन गरेको हो। अध्यक्ष मारु विगत लामो समयदेखि सिमेन्ट उद्योगमा आवद्ध छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।