बुधबार, भाद्र ३१,२०८३ 02:20:31
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 02:20:31
Bizshala
Global IME Bank Limited

पछिल्लो समय गभर्नर साबको कार्यशैली फेरियो : पूर्वअर्थमन्त्री पुन

पछिल्लो समय गभर्नर साबको कार्यशैली फेरियो : पूर्वअर्थमन्त्री पुन
New Office

काठमाण्डौ। पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय केन्द्रीय बैंक र गभर्नरले व्यवहार र कार्यशैली फेरिएको बताएका छन्।  बिहीबार अर्थ समितिको बैठकमा पूर्वमन्त्री पुनले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका पालामा कडा मौद्रिक नीति लिएको तर आफू निकट केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा निकै खुकुलो मौद्रिक नीति लिएको उनले आरोप लगाए।

Shivam Cement
Bizshala
CG Motors

धितोपत्र बजार बढ्नु राम्रो भए पनि पहिले नै सुधारका नीति लिनुपर्नेमा गभर्नरले रोक्ने काम गरेको उनी बताउँछन्। 

कुनै चलखेल र बदमासी विना उपयुक्त र योग्य व्यक्तिलाई बोर्डको नेतृत्वमा ल्याउनुपर्ने उनले बताए।

पुँजी बजारको सन्दर्भमा फेयर कारोबार र व्यवस्थापनका लागि तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्ने उनको भनाइ छ। 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.