शनिबार, मंसिर ८,२०८१ 09:22:24
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 09:22:24
IME remit
Global IME Bank Limited

श्री एयरलाइन्सको उडानमा अब घर पालुवा जनावरलाई सँगै लान सकिने, भाडादर भने दोब्बर तिर्नुपर्ने

Hyundai Nepal
श्री एयरलाइन्सको उडानमा अब घर पालुवा जनावरलाई सँगै लान सकिने, भाडादर भने दोब्बर तिर्नुपर्ने
Nabil Bank Limited

काठमाण्डौ। घर पालुवा जनावरलाई पनि अब हवाई यात्रा गर्दा सँगै लान सकिने भएको छ। श्री एयरलाइन्सले छिट्टै यो सुविधा ल्याउने तयारी गरेको छ। एयरलाइन्सले यात्रुको सहजता र आवश्यकतालाई मध्यनजर गर्दै यस्तो उडानको तयारी गरेको हो।

यसअघि कोभिडअघि पनि आन्तरिक उडानमा घरपालुवा जनावर बोकेर जान पाइन्थ्यो। कोभिडपछि भने अब श्री एयरलाइन्सले सुरू गर्न लागेको हो। कम्पनीका अनुसार यात्रुले यसका लागि सुरूमा आफ्नो जनावरको भेटनरी डाक्टरबाट चेकजाँच गरी फिट टु फ्लाइट र क्वारेन्टाइन सर्टिफिकेट लिनुपर्नेछ। यो प्रकिया पूरा गरेपछि मात्र उडान गर्न पाइने बताइएको छ।

धेरै यात्रुहरूले घरमा पालेका जनावर विशेषगरी कुकुर पनि साथमै लैजान पाउने  भन्ने माग गरेपछि यो व्यवस्था ल्याइएको जनाइएको छ।यसका लागि भेटनरी डाक्टरबाट सर्टिफिकेट लिएको हुनुपर्नेछ। यात्रा गर्दा भाडादर भने दोब्बर नै तिर्नुपर्ने कम्पनीले जनाएको छ।

Bizshala
Shivam Cement
CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.