आईतवार, बैशाख ६,२०८३ 11:20:16
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:20:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘पन्च इभी’ को प्रि–बुकिङ सुरू

Bizshala
‘पन्च इभी’ को प्रि–बुकिङ सुरू
Shivam Cement

काठमाण्डौ। नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले आज (सोमबार) देखि बहुप्रतिक्षित पन्च इभीको प्रि–बुकिङ खुल्ला गरेको छ। अब ग्राहकहरूले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि–बुकिङ गर्न सक्नेछन्। 

प्रि–बुकिङ गरिएका गाडीहरू आगामी नाडा अटो सोबाट प्राथमिकताका साथ डेलिभरी सुरू गरिनेछ। उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीको भनाइ छ। साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायती रहेको छ। 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एक  विशेष इलेक्ट्रिक एसयुभीमा हुनुपर्ने हरेक गुण पन्च इभीमा रहेको बताइएको छ। १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एगल्स लगायतका विशेषताहरू रहेका छन्। 

यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ। भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ।

यस गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयुभीको रूपमा स्थापित हुन सफल भइसकेको छ। पन्च इभीले नेपाली बजारमा पनि छोटो अवधिमै उल्लेखनीय हिस्सा ओगट्ने अपेक्षा गरिएको छ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.