सोमबार, बैशाख ८,२०८२ 11:55:16
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 11:55:16
IME remit
Global IME Bank Limited

समृद्धि फाईनान्सको मधुवनमा वृक्षारोपण,फलफुलका २६ बोटरिुवा लगाईए

Hyundai Nepal
समृद्धि फाईनान्सको मधुवनमा वृक्षारोपण,फलफुलका २६ बोटरिुवा लगाईए
Nabil Bank Limited

समृद्धि फाईनान्सले मधुवन शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बुधबार स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम प्रहरी चौकी मधुवन सुनसरी परिसरमा विभिन्न फलफुलका २६ बोटरिुवा लगाई सम्पन्न गरेको हो। 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

साउनको पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ, बनेपा, इटहरी र औरही शाखाबाट सम्पन्न भैसकेको समृद्धि फाईनान्सले जनाएको छ। साउन महिनाभित्र फाईनान्सका अन्य शाखाहरुबाट पनि कार्यक्रम सम्पन्न गर्ने तय भएको संस्थाले बताइएको छ। 

समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु नि:शूल्क प्रदान गरिरहेको छ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.