IME remit
  • मंगलवार, कार्तिक ४,२०८२ 09:51:10
IME remit
Global IME Bank Limited

उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नु सरह होः ऊर्जामन्त्री खड्का

Hyundai Nepal
उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नु सरह होः ऊर्जामन्त्री खड्का
Shivam Cement

काठमाण्डौ। उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगको लाइन काटेर बस्नु भनेको घाँटी काट्नु सरह भएको बताएका छन्। शनिबार नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा उनले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगीहरूलाई अन्य कारबाही गर्ने व्यवस्था रहेको बताउँदै विद्युत प्राधिकरणले अन्तिम निर्णायमा लाइन नै काटेको आरोप लगाए। 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

जो सुकैले पनि विद्युत प्रयोग गरेबापत पैसा तिर्नुपर्ने उनको भनाइ छ। 

उनले अन्य काम गर्दा पनि प्राधिकरणले तालमेल मिलाएर गर्न नसकेको बताए। तालमेल मिलाएर काम गर्न नसक्दा बनिसकेका आयोजनाको बिजुली खेर गइरहेको उनले सुनाए। 

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन दिए। 

यस्तै, ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोही अनुरूप ऊर्जा क्षेत्रको स्रोत, साधन परिचालनमा सरकार लागेको बताए। 

उनले विद्युत्को बढी उत्पादन भएसँगै उपभोगलाई पनि बढाउनुपर्ने जिकिर गरे।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.