सोमबार, मंसिर १०,२०८१ 07:40:33
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 07:40:33
IME remit
Global IME Bank Limited

देशभर ११.६४ % ले बढ्यो घरजग्गा कारोबार, करिब ४ अर्ब उठ्यो राजस्व

Hyundai Nepal
देशभर ११.६४ % ले बढ्यो घरजग्गा कारोबार, करिब ४ अर्ब उठ्यो राजस्व
Nabil Bank Limited

काठमाण्डौ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा देशभर ४३ हजार ८ सय ३५ संख्यामा घरजग्गा कारोबार भएको छ। यो गत आर्थिक वर्ष सोही महिनाको तुलनामा ११.६४ प्रतिशतले बढी हो। 

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्ष साउनमा देशभर ३९ हजार दुई सय ६३ संख्यामा कारोबार भएको थियो।

Bizshala
Shivam Cement
CG Motors

कारोबार संख्या बढेसँगै राजस्व पनि बढेको छ। सरकारलाई साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ। 

गत वर्ष साउनको तुलनामा यो वर्ष साउनमा ३१.७७ प्रतिशतले राजस्व बढेको हो। गत साउनमा दुई अर्ब ९१ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.