सोमबार, मंसिर १०,२०८१ 12:42:06
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 12:42:06
IME remit
Global IME Bank Limited

सरकारले २ महिनामा उठायो १.६९ खर्ब राजश्व

Hyundai Nepal
सरकारले २ महिनामा उठायो १.६९ खर्ब राजश्व
Nabil Bank Limited

काठमाण्डौ । सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो २ महिनामा १ खर्ब बढी राजश्व संकलन गरेको छ ।  गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सरकारले २ महिनामा १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन गरेको हो ।  

सरकारले गरेको यो राजश्व संकलन लक्ष्यको ११.५२ प्रतिशत हो । चालू आवमा सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

यो अवधिमा सरकारले करमार्फत १ खर्ब ४५ अर्ब १९ करोड , गैरकरमार्फत २१ अर्ब १९ करोड रुपैयाँ र अन्य माध्यमबाट ३ अर्ब १३ करोड रुपैयाँ राजश्व उठाएको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

समीक्षा अवधिमा सरकारको खर्च १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ देखिएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.