सोमबार, असार २,२०८२ 04:10:38
  • सोमबार, असार २,२०८२ 04:10:38
Global IME Bank Limited

आईजीआई प्रुडेन्सियलले नेपाल पुनर्बीमाको २० लाख कित्ता सेयर बिक्रीमा राख्ने

Hyundai Nepal
आईजीआई प्रुडेन्सियलले नेपाल पुनर्बीमाको २० लाख कित्ता सेयर बिक्रीमा राख्ने
Nabil Bank Limited

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । 

कम्पनीले आगामी फागुन ८ गतेदेखि बोलकबोलमार्फत नेपाल पुनर्बीमा कम्पनीको संस्थापक बिक्रीमा राख्न लागेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो सेयर खरिदका लागि नेपाल पुनर्बीमा कम्पनीको विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।  

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २८० तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम मूल्यमा नघट्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।  

इच्छुक लगानीकर्ताले आगामी चैत १२ गतेभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालमा रहेको कार्यालयमा आवेदन दिनुपर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.