बिहीबार, चैत्र २१,२०८१ 04:17:13
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:17:13
IME remit
Global IME Bank Limited

मध्य–पूर्वमा युद्धको खतराले ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
मध्य–पूर्वमा युद्धको खतराले ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १ प्रतिशत अर्थात प्रतिऔंस २६ डलरले बढेको छ ।  

यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६६१ डलर कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

मध्य–पूर्व एशियामा युद्धको खतरा मडारिएसँगै अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । इरानले इजरायलमाथि ब्यालेस्टिक मिसायल प्रहार गरेको छ । यसले निम्त्याएको अनिश्चिनताका कारण लगानीकर्ताले सुनमा लगानी बढाएका छन् । पहेँलो धालु सुनलाई आर्थिक र राजनीतिक अस्थिरताका बेला सुरक्षित लगानीको रुपमा लिइन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुनको मूल्य सँगै आज चाँदीको मूल्य पनि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ०.६७ प्रतिशत अर्थात प्रतिऔंस ०.२२ डलरले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस ३१.४४ डलर कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.