IME remit
  • बिहीबार, कार्तिक २९,२०८१ 11:32:19
IME remit
Global IME Bank Limited

हेड एण्ड सोल्जरको ‘नेक लाइनमा’ प्रतिरोध सामना गरेको नेप्सेको अबको यात्रा कस्तो ?

Hyundai Nepal
हेड एण्ड सोल्जरको ‘नेक लाइनमा’ प्रतिरोध सामना गरेको नेप्सेको अबको यात्रा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आज बजार २७ अंकले घटेर बन्द हुँदा कारोबार रकम पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा यसअघिको हेड एण्ड सोल्जरको नेक लाइनमा प्रतिरोधको सामना गरेर खसेको छ । यो विन्दु भनेको बजारको यसअघिको पनि प्रतिरोधको बिन्दु नै थियो । यसकारण बजारले केही प्रतिक्रिया देखाएको देखिन्छ । 

Bizshala
Shivam Cement
CG Motors

बजारलाई डाउ थेउरीबाट नियाल्दा हायर हाइ र हायर लोका सिरिज बनेको देखिन्छ । यदि बजारले डेली बेसमा नै अझै एकदुई कारोबारमा गिरावट आउँछ भने पनि त्यो हायर लो बनाउन खसेको हुनसक्छ । अर्थात बजार माथि लाग्न नै तल खसेको भन्ने हो ।  

इण्डिकेटरबाट नियाल्दा बोलिङ्गर ब्याण्डको मध्यब्याण्ड भन्दा माथि नै बजार चलेको देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

यस्तै, हिस्टोग्राम सकारात्मक र लामा लामा नै रहेका छन् । आगामी दिनमा बजार घटेमा २६२२ मा बलियो सपोर्ट लिनसक्छ भने बढेमा बजारले २८६० मा प्रतिरोधको सामना गर्नुपर्ने हुनसक्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।)  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.