बिहीबार, चैत्र २१,२०८१ 04:10:33
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:10:33
IME remit
Global IME Bank Limited

सुनको मूल्य तोलाकै १ लाख ६४ हजार नाघ्यो, एकैदिन २ हजारले बढ्यो

Hyundai Nepal
सुनको मूल्य तोलाकै १ लाख ६४ हजार नाघ्यो, एकैदिन २ हजारले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो ।  

Shivam Cement
Bizshala
CG Motors

यसअघि कात्तिक १ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।    

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.