बिहीबार, चैत्र २१,२०८१ 03:56:15
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:56:15
IME remit
Global IME Bank Limited

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम राख्ने क्रम आज पनि जारी राखेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपेयाँले बढेको छ । यो वृद्धिसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ ।  

यो मूल्य हालसम्मकै उच्च हो ।  

Shivam Cement
Bizshala
CG Motors

अघिल्लो दिन सुनको मूल्य ३ सय रुपैयाँले बढेको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको थियो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १३५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.