बिहीबार, चैत्र २१,२०८१ 04:29:18
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:29:18
IME remit
Global IME Bank Limited

सुनको मूल्यमा उछाल, प्रतितोला १ लाख ७० हजार नाघ्यो भाउ

Hyundai Nepal
सुनको मूल्यमा उछाल, प्रतितोला १ लाख ७० हजार नाघ्यो भाउ
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य आज पनि नयाँ उचाईमा पुगेको छ । अघिल्लो दिन प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

Shivam Cement
Bizshala
CG Motors

यसअघि गत कात्तिक १३ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको थियो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १२० रुपैयाँ पुगेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.