सोमबार, पुष ८,२०८१ 05:07:16
IME remit
  • सोमबार, पुष ८,२०८१ 05:07:16
IME remit
Global IME Bank Limited

सुन र चाँदी दुवैको मूल्य बढ्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुन र चाँदी दुवैको मूल्य बढ्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएके छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितेला ६ सयको वृद्धि भएको हो ।  

Bizshala
Shivam Cement
CG Motors

आज छापावाला सुनको मूल्य प्रतितेला १ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य पनि तोलामा ६  सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १६ हजार ५५० रुपैयाँ कायम भएको छ । 

अघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य प्रतितेला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँ थियो ।  

आज चाँदीका मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.