शुक्रबार, मंसिर ७,२०८१ 05:26:12
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 05:26:12
चन्द्रागिरिमा निःशुल्क सवारी साधन परीक्षण कार्यक्रम सम्पन्न,१०० मा ५६ सवारी साधन मात्रै उत्सर्जन परीक्षणमा उत्तीर्ण
AUTO

चन्द्रागिरिमा निःशुल्क सवारी साधन परीक्षण कार्यक्रम सम्पन्न,१०० मा ५६ सवारी साधन मात्रै उत्सर्जन परीक्षणमा उत्तीर्ण

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बढ्दो वायु प्रदूषणलाई कम गर्ने प्रयास स्वरुप चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा निःशूल्क सवारी परीक्षण कार्यक्रम सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिकाले युएसआईडी स्वच्छ हावा, सवारी परीक्षण कार्यालय, नेपाल ट्राफिक प्रहरी तथा अन्य सरोकार निकायसँग सहकार्य गरेर जेठ १६ र १७ गते उक्त परीक्षण कार्यक्रम आयोजना गरेको हो ।  उक्त अवसरमा...

साइमेक्स इंकका लागि अर्थमन्त्रीले गरे ‘पोलिसी करप्सन’, बजेटको एकदिनअघि भित्र्याइयो १२०० बढी बीवाइडी
AUTO

साइमेक्स इंकका लागि अर्थमन्त्रीले गरे ‘पोलिसी करप्सन’, बजेटको एकदिनअघि भित्र्याइयो १२०० बढी बीवाइडी

काठमाण्डौ । निश्चित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी करका दर हेरफेरको आरोप प्राय हरेक अर्थमन्त्रीले प्रत्येक वर्षको बजेट निर्माणको क्रममा खेप्छन् । यो विषय जनार्दन शर्माको पालामा बढी नै बाहिरियो । शर्माले निश्चित व्यापारिक घरानाको प्रतिनिधिलाई बजेटको अघिल्लो रात सिंहदरबारमै प्रवेश गराई करका दरमा अस्वभाविक हेरफेर गराउन सहयोग गरेको विषयले नेपाली समाज तात्यो ।उनीपछि...

उत्तर अमेरिकाका लागि जीपको पहिलो ईभी एसयुभी सार्वजनिक
AUTO

उत्तर अमेरिकाका लागि जीपको पहिलो ईभी एसयुभी सार्वजनिक

काठमाण्डौ । अफरोड सवारीका लागि परिचित अटो निर्माता कम्पनी जिपले उत्तर अमेरिकी बजारका लागि आफ्नो पहिलो ईभी एसयुभी लञ्च सार्वजनिक गरेको छ ।  कम्पनीले यसअघि युरोपेली बजारमा सानो आकारको एभेन्जर ईभी बिक्री गर्दै आईरहेको छ । तर गत बुधबार लञ्च गरिएको वाग्नोनिर एस भने अन्य बजारमा बिक्री हुुनुपूर्व अमेरिका र क्यानडामा बिक्री सुरु गरिने भएको छ । यससँगै वाग्नोनिर एस जीपको पहिलो...

अटो क्षेत्रमा लगाइएको करप्रति नाडाको असन्तुष्टि, व्यवसाय नै थला पार्ने अवस्था सिर्जना भएको आरोप
AUTO

अटो क्षेत्रमा लगाइएको करप्रति नाडाको असन्तुष्टि, व्यवसाय नै थला पार्ने अवस्था सिर्जना भएको आरोप

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ईभी गाडीमा लगाएको कर र पेट्रोल र डिजेल गाडीको सडक कर बढाएकोप्रति असन्तुष्टि जाहेर गरेको छ । नाडाले एक प्रेस विज्ञप्ती जारी गर्दै बजेटमा अटो क्षेत्रका लागि गरिएको व्यवस्थाको बारेमा आफ्नो धारणा व्यक्त गरेको हो ।  नाडाले धेरै समय अघिदेखि विद्युतिय सवारी साधनहरुका सम्बन्धमा विभिन्न नीतिगत...

Seres-3 EV को ब्रेकिङमा गम्भीर समस्या, एमएडब्ल्यूबाट गाडी किनेका ग्राहकमाथि यो हदसम्मको फ्रड !
AUTO

Seres-3 EV को ब्रेकिङमा गम्भीर समस्या, एमएडब्ल्यूबाट गाडी किनेका ग्राहकमाथि यो हदसम्मको फ्रड !

काठमाण्डौ । झूठा कुराहरुको प्रचारप्रसार गरी डिपल इभी बिक्रीको नाममा ग्राहक ठगिरहेको एमएडब्ल्यू वृद्धि अटोकर्पले चाइनिज इभी ‘सेरेस ३’ मा समेत ग्राहकमाथि चरम ठगी र अन्याय गरेको फेला परेको छ ।  विष्णुकुमार अग्रवालको कम्पनीले गत नाडा अटो शोमा निकै तामझामका साथ भृकुटीमण्डपमा सेरेस–३ मोडलको इभी कार नेपालमा पहिलोपटक लञ्च गरेको थियो । आकर्षक लुक्सका कारण यो गाडीमा ग्राहकहरुको...

डिजेल र पेट्रोल गाडीमा २% ले बढ्यो सडक कर
AUTO

डिजेल र पेट्रोल गाडीमा २% ले बढ्यो सडक कर

काठमाण्डौ । सरकारले पेट्रोल र डिजेलका सवारी साधनको कर वृद्धि गरेको छ । सरकारले आर्थिक विधेयकममार्फत पेट्रोल र डिजेल गाडीको सडक कर २ प्रतिशतले बढाएको थियो ।  सरकारले २५ सिटभन्दा माथिको डिजेल बस र १ हजार सीसीदेखि २ हजार सीसीसम्म क्षमताका पेट्रोल गाडीमा २ प्रतिशत सडक कर वृद्धि गरेको हो । साथै शुन्यदेखि २ हजार सीसीसम्म क्षमताको डिजेल कारमा पनि २ प्रतिशत सडक कर बढाइएको छ । अब २...

इभी गाडीमा १०% ले बढ्यो कर
AUTO

इभी गाडीमा १०% ले बढ्यो कर

काठमाण्डौ । सरकारले विद्युतीय सवारी साधनमा १० प्रतिशतको दरले कर बढाएको छ ।  विभिन्न मोटरपावरका विद्युतीय सवारी साधनमा अन्तशुल्क र भन्सारतर्फका साबिकका रेट चलाउँदै १० प्रतिशतका दरले कर बढाइएको हो ।  नेपालमा सबैभन्दा बढी बिक्री भइरहेको ५० देखि १०० किलोवाट क्षमताका विद्यूतीय गाडीमा भन्सारमा ५ र अन्तशुल्कमा पनि ५ प्रतिशतले नै वृद्धि गरिएको छ । पहिला यो सेगमेन्टका गाडीमा...

टीभीएस मोटरको पहिलो ‘रोनिन कल्ट राइड’ सम्पन्न
AUTO

टीभीएस मोटरको पहिलो ‘रोनिन कल्ट राइड’ सम्पन्न

काठमाण्डौ । टीभीएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि विभिन्न पृष्ठभूमिका ३० जना राईडरहरूसहित काठमाण्डौदेखि कुलेखानीसम्मको यात्रा,‘फर्स्ट रोनिन कल्ट राइड’सफलतापूर्वक आयोजना गरेको छ ।२३ वर्षीय राइडर, सञ्जय आलेले, यस महत्वपूर्ण सवारीका लागि पोखरादेखि काठमाण्डौसम्मको यात्रा गरेर सहभागीहरूको हौसला बढाएका थिए ।  

नेटाका ईभीमा क्याटएलद्वारा निर्मित ब्याट्री प्रयोग गरिने, १० वर्षे रणनीतिक साझेदारी गर्ने सम्झौता
AUTO

नेटाका ईभीमा क्याटएलद्वारा निर्मित ब्याट्री प्रयोग गरिने, १० वर्षे रणनीतिक साझेदारी गर्ने सम्झौता

काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी नेटाले आफ्ना गाडीहरुमा क्याटएल कम्पनीद्वारा निर्मित ब्याट्री प्रयोग गर्ने भएको छ । यसका लागि दुई कम्पनीबीच सम्झौता सम्पन्न भएको छ ।  उक्त सम्झौता गत मे २४ गते नेटाको प्रधान कार्यालयमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेटाका सीईओ तथा सह–संस्थापक झाङ योङ र क्याटएलका संस्थापक तथा अध्यक्ष रोबिन जेङ र सीईओ फाङ युनझोउको सहभागिता रहेको...

जगदम्बा मोटर्सले ल्यायो टीभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’
AUTO

जगदम्बा मोटर्सले ल्यायो टीभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

काठमाण्डौ । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते सम्म सञ्चालन हुनेछ ।‘च्याम्पियन्स एक्सचेन्ज’अभियानले स्मार्ट कनेक्ट, आरटी–फाई,बीएस–भीआई, राइड मोडहरू, र जीटीटी (ग्लाइड थ्रु...

नयाँ ईभी निर्यात गर्नेमा बीवाईडीको दबदवा, स्टार्टअपमा भने नेटा अग्रस्थानमा
AUTO

नयाँ ईभी निर्यात गर्नेमा बीवाईडीको दबदवा, स्टार्टअपमा भने नेटा अग्रस्थानमा

काठमाण्डौ । चिनियाँ ईभी अटो निर्माता कम्पनी बीवाईडीले देश बाहिर आफ्नो निर्यात बढाएको छ । यो वर्षको जनवरीदेखि अप्रिल महिनासम्म सबैभन्दा धेरै ईभी गाडी निर्यात गर्नेको सूचीमा बीवाईडीले बर्चस्व कायम गरेको छ ।  बीवाईडीले यो वर्षको मार्च महिनासम्म १ लाख ३८ हजार ७६९ युनिट ‘न्यू ईनर्जी भेहिकल(एनईभी)निर्यात गरेको छ । यो संख्या अमेरिकी प्रतिस्पर्धि ईभी निर्माता कम्पनी टेस्लाको...

पार्क गरेर राखिएको निशानको मुरानो कार एकाएक विस्फोट, आगोले अर्को कारमा पनि क्षति
AUTO

पार्क गरेर राखिएको निशानको मुरानो कार एकाएक विस्फोट, आगोले अर्को कारमा पनि क्षति

जिरो इमिशनले ल्यायो‘लुयान प्रि मनसुन अफर’,रु.३० हजार छुटसहित अन्य आकर्षक स्किम
AUTO

जिरो इमिशनले ल्यायो‘लुयान प्रि मनसुन अफर’,रु.३० हजार छुटसहित अन्य आकर्षक स्किम

जिरो इमिशन राइडले लुयान प्रि मनसुन अफर योजना ल्याएको छ । कम्पनीले लुयान ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुका लागि यो योजना ल्याएको हो ।  यो योजना जेठ ११ गतेदेखि जेठ मसान्तसम्म लागू हुनेछ ।  लुयानको एस सेभेन्टी प्रो मोडेलको विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।  यस अफरअन्तर्गत लुयानको एस...

ईभी गाडीप्रति नेपालीको आकर्षण बढ्दो, एक महिनामै १४ सय युनिट आयात
AUTO

ईभी गाडीप्रति नेपालीको आकर्षण बढ्दो, एक महिनामै १४ सय युनिट आयात

काठमाण्डौ । नेपाली अटो क्षेत्र ईभीमय बनेको छ । विद्युतीय सवारी (ईभी गाडी) प्रयोगकर्ताको संख्या बढेसँगै विभिन्न मुलुकबाट आयात ह्वात्तै बढ्न थालेको छ ।  भन्सार विभागका अनुसार वैशाख महिनामा १४ सय बढी ईभी गाडी (जीप, कार र भ्यान) भित्रिएका छन् । सो महिनामा ३ अर्ब ५९ करोड ३० लाख रुपैयाँ बराबरको १ हजार ४०४ युनिट ईभी गाडी भित्रिएको हो ।  यो अघिल्लो चैत महिनाको तुलनामा १९.७९ प्रतिशतले...

सान्भी अटोलिङ्कले नयाँ बानेश्वरमा उद्घाटन गर्यो टीभीएसको नयाँ शोरुम
AUTO

सान्भी अटोलिङ्कले नयाँ बानेश्वरमा उद्घाटन गर्यो टीभीएसको नयाँ शोरुम

काठमाण्डौ । सान्भी अटोलिङ्कले नयाँ बानेश्वर, काठमाण्डौमा आफ्नो नयाँ टीभीएस शोरुम उद्घाटन गरेको छ । जेठ १० गते भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा हास्यकलाकार सन्दिप क्षेत्री र भक्तपुर वडा नं. २ का सांसद, दुर्लभ थापाले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए ।व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै उक्त अवसरमा टीभीएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र...

कैलाश सिरोहिया पक्राउप्रति नाडाको ध्यानाकर्षण, व्यवसायीहरुलाई आतङ्कित नबनाउन आग्रह
AUTO

कैलाश सिरोहिया पक्राउप्रति नाडाको ध्यानाकर्षण, व्यवसायीहरुलाई आतङ्कित नबनाउन आग्रह

काठमाण्डौ । सञ्चार व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ध्यानाकर्षण भएको जनाएको छ । नाडाले एक प्रेस विज्ञप्ती जारी गर्दै कैलाश सिरोहियाको पक्राउप्रति ध्यानाकर्षण भएको जनाएको हो ।  ‘राज्यद्धारा गरिएको धरपकडप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण भएको छ । यदी देशको कानून विपरित व्यक्तिगत मुद्धा भए नियम...

सीजी मोटर्सद्वारा काठमाण्डौमा नयाँ एयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन
AUTO

सीजी मोटर्सद्वारा काठमाण्डौमा नयाँ एयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन

काठमाण्डौ । जीएसी मोटर्सको अधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाण्डौको थापाथलीमा नयाँ शोरुम उद्घाटन गरेको छ। शोरुमको उद्घाटन चिनियाँ राजदूत छेन सोङ्ग, चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी, सीजी मोटर्सका एमडी निर्वाण चौधरी, जीएसी ईन्टरनेशनलका उप महाप्रवन्धक स्टिभेन वाङ, जीएसी एयोनको अन्तर्राष्ट्रिय व्यवसाय विभागका डाइरेक्टर छेन वान, एसिया क्षेत्रका जीएम साम छु, जीएसी...

पश्चिमा देशहरुमा रुचाइँन्न बीवाईडीको ईभी, गुणस्तरमाथि प्रश्नै प्रश्न
AUTO

पश्चिमा देशहरुमा रुचाइँन्न बीवाईडीको ईभी, गुणस्तरमाथि प्रश्नै प्रश्न

काठमाण्डौ । चिनियाँ ईभी अटो निर्माता कम्पनी बीवाईडी घरेलु बजारमा निकै सफल बनेको छ । तर कम्पनीले पश्चिमा देशहरुमा भने आफ्नो प्रभुत्व कायम गर्न कयौं संघर्ष र चुनौतीहरुको सामना गर्नु परिरहेको छ ।  प्रोप्राईटरी ब्याट्री प्रविधि, स्वदेशमै निर्माण भएको पाट्स,अत्यावश्यक कच्चा पर्दाथमा पहुँच र चिनियाँ सरकारको समर्थन जस्ता प्रतिस्पर्धि लाभका बाबजुत पनि बीवाईडीले पश्चिमा...

भिनफास्टको ईभी कारमा देखिएको कमजोरीका कारण ४ जनाको मृत्यु भएको घटनाको अनुसन्धान गरिने
AUTO

भिनफास्टको ईभी कारमा देखिएको कमजोरीका कारण ४ जनाको मृत्यु भएको घटनाको अनुसन्धान गरिने

काठमाण्डौ । भियतनामी अटो निर्माता भिनफास्टको ईभी कारमा देखिएको कमजोरीका कारण एकै परिवारका ४ जनाको मृत्यु भएको विषयमा अनुसन्धान हुने भएको छ । अमेरिकाको अटो सुरक्षा अनुसन्धानकर्ताहरुले क्यालिफोर्नियाको प्लिएसान्तोनमा गत अप्रिल २४ मा भिनफास्टको भीएफ८ ईभी कार दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको घटनाकोअनुसन्धान गरिने बताएका हुन् ।  अमेरिकाको ‘नेशनल हाईवे ट्राफिक...

जिम्मी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न
AUTO

जिम्मी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न

काठमाण्डौ । नेपालका लागि सुजुकी ब्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले जिम्मी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न गरेको छ ।  जिम्मी मालिकहरूले जिम्मीको वास्तविक क्षमता पत्ता लगाउ सकुन् भन्ने  उदेश्यका साथ सो राईड सम्पन्न भएको कम्पनीले जनाएको छ ।गत वैशाख २३ देखि २९ सम्म सम्पन्न...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.