भारतमा कारखाना स्थापना गर्ने तयारीमा टेस्ला, २ देखि ३ अर्ब डलर लगानी गर्ने
काठमाण्डौ । इभी कार निर्माता अमेरिकी कम्पनी टेस्लाले भारतमा कारखाना स्थापना गर्ने भएको छ । एलन मस्कको कम्पनी टेस्लाले यसका लागि भारतमा यो महिना आफ्नो एउटा टीम पठाउने भएको छ । जसले भारतमा २ देखि ३ अर्ब डलरको कारखाना स्थापनाका लागि उपयुक्त ठाउँको पहिचान गर्नेछ । बेलायतको फाइनान्सियल टाइम्सले यसबारे जानकारी दिएको हो । रिपोर्टका अनुसार ईभी कार निर्माण कारखानाका लागि उक्त...