मिसेस नेपाल वर्ल्ड र लुयान नेपालबीच राइड पार्टनरसम्बन्धी हस्ताक्षर कार्यक्रम सम्पन्न
काठमाण्डौ । मिसेस नेपाल वर्ल्ड र लुयान नेपालबीच राइड पार्टनरसम्बन्धी हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।आगामी भदौ १५ गते अडिसन राउण्ड हुँदै सुरु हुन लागेको मिसेस नेपाल वर्ल्ड २०२४ को लागि राइड पार्टनरको रुपमा लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटरको बिक्रेता जीरो इमिसन राइड एनसँग आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिले हस्ताक्षर गरेको हो ।समझदारीपत्रमा लुयान नेपालका प्रबन्ध...