डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसमा एक अमेरिकी डलरको भाउ आजको लागि खरिददरमा १४७.२१ रुपैयाँ कायम गरेको छ भने बिक्रीदरमा १४७.८१ रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन अमेरिकी एक डलरको खरिददर १४६.९७ रुपैयाँ र बिक्रीदर १४७.५७ रुपैयाँ रहेको थियो । त्यस्तै, युरोपियन एक युरोको भाउ खरिददर १७०.१७ रुपैयाँ र बिक्रीदर १७०.०१...

