आईतवार, आश्विन २५,२०८३ 04:32:56
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 04:32:56
Bizshala
Global IME Bank Limited

बैंकिङ कसुर मुद्दामा रुपन्देही–३ का उम्मेदवार पक्राउ

Bizshala
बैंकिङ कसुर मुद्दामा रुपन्देही–३ का उम्मेदवार पक्राउ
New Office

काठमाण्डौ । बैंकिङ कसुर सम्बन्धी मुद्दामा रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादवलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार जिल्ला अदालतको आदेशअनुसार यादवलाई सिद्धार्थनगर–६ स्थित गल्लामण्डी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अदालतले २०८१ फागुन २५ मा गरेको फैसलामा यादवलाई ३० लाख रुपैयाँ सावाँ तथा सोही बराबरको बिगो जरिवाना ठहर गरेको थियो। सोही बिगो रकमसँग सम्बन्धित कैद तथा जरिवाना कार्यान्वयनका लागि प्रतिवादीलाई अदालतमा उपस्थित गराउन आदेश जारी भएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सिद्धार्थनगर–७, जनकपथ निवासी यादव यसअघि विभिन्न राजनीतिक दलबाट निर्वाचनमा उम्मेदवार बनेका थिए। यसपटक भने उनी रुपन्देही–३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रचारप्रसारमा सक्रिय रहेका थिए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.