यो साता एउटै कम्पनीका लगानीकर्ताले ४६% सम्म कमाए, शीर्ष १० मा विकास बैंकको दबदबा
काठमाण्डौ । यो साता सेयर बजार ४.५१ प्रतिशतले बढ्यो । यो साता केही कम्पनीका लगानीकर्ताले आकर्षक आम्दानी गरे । एक साताको अवधिमा लगानीकर्ताहरुले ४६ प्रतिशतसम्म आम्दानी गरे । ओम मेगाश्री फर्मास्युटिकल्सका लगानीकर्ताहरुले यो साता ४६.३९ प्रतिशतले आम्दानी गरेका छन् ।

