करिब ३५ अंकले बढ्यो नेप्से, सबै समूहमा हरियाली
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशत अर्थात ३४.४६ अंकले बढेर २ हजार ७६०.१७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले बढेर ४८१.४० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता...

