सांग्रिला डेभलपमेन्ट बैंकको ४३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको नाममा रहेको ४३ हजार १२६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
TRENDING
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको नाममा रहेको ४३ हजार १२६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ९ हजार १४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो। सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले ८ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले पुस २३ गतेदेखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको साधारणतर्फको ८ लाख ७३ हजार ६१।२२५ कित्ता सेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन...
काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गरेको हो।कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रकमबराबरको रु. १०० अंकित दरका १ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात...
काठमाण्डौ । आज बजार करिब १३ अंकले घटेर बन्द भएको छ । दिनभरको कारोबारमा करिब २९२९ सम्म पुगेको बजार अन्त्यमा घटेर बन्द भएको हो । आज बजार घट्दा कारोबार भने अघिल्लो दिनको तुलनामा बढेको छ । क्याण्डल स्टिकबाट नियाल्दा आज बोलिङ्गरको अपर ब्याण्डमा ‘शुटिङ स्टार’ बनेको छ । यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ तर यस्तो क्याण्डल भ्यालिड र इन्भ्यालिड जे पनि हुनसक्छ । यदि आगामी कारोबारमा...
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डले वित्तीय सूचकमा उत्कृष्ट प्रदर्शन गरेका छन् । हाल क्यापिटलका प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्ड सञ्चालनमा छन्, जुन दुबै बन्दुमुखी योजना हुन् । यी दुईवटै फण्ड नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत पनि छन् । दुबैको इकाई मूल्य १० रुपैयाँ भन्दा माथि छ । पछिल्लो समय बन्दमुखी योजनाका इकाईहरुको मूल्य दोस्रो बजारमा...
काठमाण्डौ । नेपालमा हाल २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् । यी २ वटा कम्पनीहरु नेप्सेमा ‘अन्य’ समूहमा सूचिकृत छन् । पछिल्लोपटक दोस्रो बजारमा यी कम्पनीहरुको उच्च कारोबार हुँदै आएको छ । यस्तोमा आज हिमालयन रि इन्स्योरेन्सको मूल्यले अल टाइम हाईको रेकर्ड बनाएको छ । आज हामीले यी दुवै कम्पनीहरुको प्राविधिक तथा आधारभूत पक्षलाई नियाल्ने कोसिस गरेका छौं ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.४७ प्रतिशत अर्थात १३.६२ अंकले घटेर २ हजार ८७६.६६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७६ प्रतिशतले घटेर ४८०.५९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा स्क्रिप्टको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १४...
काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’नामक ऋणपत्र नेप्सेमा सूचीृकत भएको हो ।
काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाद्वारा पेश गरिएको वित्तीय विवरण नेपाल राष्ट्र बैंकले फागुन १८ गते स्वीकृत गरेको हो । संस्थाको गत फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको थियो ।
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । मुम्बईको एक विशेष ‘एन्टी कर्प्सन कोर्ट’ले भारतको धितोपत्र बजार नियामक‘सेक्युरिटीज् एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)’ की पूर्व अध्यक्ष माधवी बुचविरुद्ध एफआईआर दर्ता गर्ने आदेश दिएको छ । सेयर बजार धोखाधडी तथा नियम उल्लंघन गरेको विषयमा अदालतले माधवीका साथै बम्बे स्टक एक्सचेञ्च(बीएसई) तथा सेबीका शीर्ष अधिकारीहरुविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको हो । यो...
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १५ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लिलामीमाफर्त बिक्रीमा राखिएको अवितरित हकप्रद सेयरमा आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री राखेको थियो ।
काठमाण्डौ । म्युचुअल फण्डहरुको नाफामा सुधार देखिएको छ । चालु आवको माघ मसान्तसम्म म्युचुअल फण्डहरुले ३ अर्ब ८८ करोड ५० लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो महिनाको तुलनामा ३९.५० प्रतिशत बढी हो । पुष महिनामा म्युचुअल फण्डहरुले २ अर्ब ७८ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका थिए । माघ महिनामा दुई फण्ड मात्रै घाटामा देखिएका छन् । पुष महिनामा भने ६ वटा म्युचुअल फण्डले घाटा...
काठमाण्डौं । साताको पहिलो कारबोर दिन आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटबाट उच्च खरिद भएको छ भने ३ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ९४ करोड ४९ लाखको खरिद भएको छ भने ७० करोड ६६ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ४६ करोड ४५ लाखको खरिद भएको छ भने ५९ करोडको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको...
काठमाण्डौ । आजको वृद्धिसँगै सेयर बजार निरन्तर ९ दिन बढेको छ । ९ दिनको कारोबारमा बजारमा २१२ अंकको सुधार आएको छ । योसँगै नेप्से, सूचक तथा कारोबारबाट बुलिस बन्दै गएको छ । आज धितोपत्र बजार पूँजीकरणले अल टाइम हाईको उचाई चुमेको छ । यस्तै कारोबार पनि ६ महिना यताकै उच्च अर्थात १४ अर्बमाथि पुगेको छ । आजको बजारलाई डेली बेसमा क्याण्डल स्टिकबाट नियाल्दा बुलिस मारुबुजु क्याण्डल बनेको छ ।...
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जीरोलाई विभिन्न ब्रोकर हाउसहरुमा पुगेर सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले पुतलीसडक आसपासका केही ब्रोकरहाउसहरुमा पुगेर बजारको विषयमा लगानीकर्ता तथा ब्रोकर सञ्चालकरुको बिचार बुझ्ने प्रयास गरेका छौं । राजधानीमा अघिल्लो दिन हिँउदे वर्षा भएको कारण होला आज बाहिरी सडक निकै...
काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च पुगेको छ । आज नेप्सेमा उछाल आउदा धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ९९ अर्ब रुपैयाँ बढी पुगेको हो । यसअघि गत साउन ३१ गते धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च अर्थात ४७ खर्ब ६५ करोड रुपैयाँ पुगेको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.