सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँड हुँदै, साढे १६ लाख बढीको हात खाली हुने
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तको वित्तीय संस्थाको एफपीओ यहि बुधबार बाँडफाँड हुने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार एफपीओ बाँडफाँड साउन १६ गते बिहान ८ बजे गर्ने तयारी भएको छ । एफपीओ बाँडफाँड कार्यक्रम नागपोखरीमा रहेको कुमारी क्यापिटलको कार्यालयमा हुनेछ । संस्थाले गत साउन ४ गतेदेखि ८ गतेसम्म कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको...

