दोहोरो अंकले घट्यो नेप्से,‘बजेटमा पूँजी बजारसम्बन्धी ठोस विषय नआउँदा लगानीकर्ता निरुत्साहित’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१२ प्रतिशत अर्थात २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२७ प्रतिशतले घटेर ३७४.०९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४...

