सोमबार, फाल्गुन ४,२०८२ 12:21:59
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:21:59
माछापुच्छ्रे एसआईपी योजनाको इकाई बाँडफाँड सम्पन्न
Capital Market

माछापुच्छ्रे एसआईपी योजनाको इकाई बाँडफाँड सम्पन्न

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड कोष प्रवद्र्घक तथा माछापुच्छ्रे क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एाबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बाँडफाँड भएको छ ।  

कामना सेवा विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा
Capital Market

कामना सेवा विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले गत आव २०८१÷८२ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  बैंकले एक सूचना जारी गर्दै गत असोज २४ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।  

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ३ अर्ब २९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, एबीसी...

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सानिमा रिलायन्स लाइफ
Capital Market

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सानिमा रिलायन्स लाइफ

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको ७८ लाख ४हजार ४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.६९ प्रतिशत र निर्जीवन बीमा समूह ०.८८ प्रतिशतले बढेको छ । आज...

नेप्सेमा दोहोरो अंकको बढोत्तरी, बजारले क्रमशः लय लिने विश्लेषकको विश्वास
Capital Market

नेप्सेमा दोहोरो अंकको बढोत्तरी, बजारले क्रमशः लय लिने विश्लेषकको विश्वास

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आजपनि सेयरबजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.७० प्रतिशत अर्थात १८.३७ अंकले बढेर २ हजार ६१९.९९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले बढेर ४५०.६७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको ७८ लाख ४ हजार ४५ कित्ता सेयर ३ अर्ब २९ करोड ४२ लाख...

स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य प्रस्ताव
Capital Market

स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य प्रस्ताव

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको ४६९ औं बैठकले २४ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी पुस २५ गते शुक्रबार काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आव २०८१/८२ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.६३६५ प्रतिशत...

सूर्यकुण्ड हाईड्रोले पुस ९ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

सूर्यकुण्ड हाईड्रोले पुस ९ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आगामी पुस ९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले गत मंसिर २५ गते २० १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र...

रिलायन्सको विषयमा उच्च अदालत पाटनले गरेको फैसला र प्रमाणको मिसिल सर्वोच्चले मगायो
Capital Market

रिलायन्सको विषयमा उच्च अदालत पाटनले गरेको फैसला र प्रमाणको मिसिल सर्वोच्चले मगायो

काठमाण्डौ  । सर्वोच्च अदालतले रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको पक्षमा उच्च अदालत पाटनले विगतमा गरेका दुई फैसलासँग सम्बन्धित फाइल तथा प्रमाण मिसिलहरु मगाएको छ ।  खगेन्द्रराज कँडेलले अर्थमन्त्रालय, धितोपत्र बोर्ड लगायतलाई विपक्षी बनाई दायर गरेको मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चको मुद्दा तथा रिट महाशाखाले ललितपुरको, हरिहरभवनस्थित उच्च अदालत पाटनलाई एक पत्र...

पन्चकन्या माई हाइड्रोपावरले एकैपटक डाक्यो दुई आवको एजीएम, लाभांशको प्रस्ताव समेटिएन
Capital Market

पन्चकन्या माई हाइड्रोपावरले एकैपटक डाक्यो दुई आवको एजीएम, लाभांशको प्रस्ताव समेटिएन

काठमाण्डौ । पन्चकन्या माई हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २३ गतेका लागि नवौं र दशौं वार्षिक साधारण सभा डाकेको हो ।

साना किसान विकास लघुवित्तको सीईओमा अधिकारी नियुक्त
Capital Market

साना किसान विकास लघुवित्तको सीईओमा अधिकारी नियुक्त

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बासु अधिकारी नियुक्त भएका छन् । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले रिक्त रहेको संस्थाको सीईओ पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

चन्द्रागिरी हिल्सको लाभांश घोषणा, साधारण सभा समेत आह्वान
Capital Market

चन्द्रागिरी हिल्सको लाभांश घोषणा, साधारण सभा समेत आह्वान

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।बैठकले आव २०८१/८२ का लागि वितरणयोग्य मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरिनेछ ।

अप्पर स्याङ्गे हाईड्रोपावर मर्जरमा जाने, ३ सदस्यीय समिति गठन
Capital Market

अप्पर स्याङ्गे हाईड्रोपावर मर्जरमा जाने, ३ सदस्यीय समिति गठन

काठमाण्डौ । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेड मर्जरमा जाने भएको छ । कम्पनीले मर्जरसम्बन्धी निर्णय लिनका लागि ३ सदस्यीय समिति गठन गरेको छ ।

छिमेक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
Capital Market

छिमेक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

रिलायन्स स्पिनिङ मिल्ससँग बार्गेनिङ गरेको आरोप भ्रामक हो: नेपाल सेयर बजार लगानीकर्ता संघ
Capital Market

रिलायन्स स्पिनिङ मिल्ससँग बार्गेनिङ गरेको आरोप भ्रामक हो: नेपाल सेयर बजार लगानीकर्ता संघ

काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघले पूँजीबजार सुधारका लागि चालेको न्यायिक कदमलाई लिएर फैलाइएका भ्रम र महासचिव रबिन कँडेलको व्यक्तिगत चरित्रमाथि लगाइएका आरोपप्रति आपत्ति जनाउँदै औपचारिक स्पष्टिकरण सार्वजनिक गरेको छ।संघका महासचिव कँडेलले जारी गरेको वक्तव्यमा धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र ऐनविपरीत गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट आम...

श्रीनगर एग्रीटेकको तेस्रो वार्षिक साधारण सभा पुसमा, यस्ता छन् प्रस्ताव
Capital Market

श्रीनगर एग्रीटेकको तेस्रो वार्षिक साधारण सभा पुसमा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले तेस्रो वार्षिक साधारण सभाको मिति तय गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते क्लब डे नोभोको सभाकक्षमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको...

राधि विद्युतले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

राधि विद्युतले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । राधि विद्युत कम्पनी लिमिटेडले आगामी पुस २२ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको चापागाउँमा रहेको हिमशिखर पार्टी भेन्यूमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायको निर्देशनमा प्रबन्धपत्र तथा...

तारागाँउ रिजेन्सी होटल्सद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Capital Market

तारागाँउ रिजेन्सी होटल्सद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले २९ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश(कर बाहेक)को प्रस्ताव पारित गरिनेछ ।  

पालुन खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
Capital Market

पालुन खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । पालुन खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न आगामी पुस २२ गतेका लागि वार्षिक साधारण सभा डाकेको छ ।उक्त सभा ललितपुरमा रहेको कम्पनीको मुख्य कार्यालयमा अपरान्ह ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने र आईपीओ निष्कासनको अनुमति माग्दै...

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन
Capital Market

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको सेयरमूल्य समायोजन भएको हो । यी दुवै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।समायोजनपश्चात लक्ष्मी सनराइज बैंकको सेयरमूल्य प्रतिकित्ता २१३.६४ रुपैयाँ कायम भएको छ । समायोजन...

शीर्ष ९ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
Capital Market

शीर्ष ९ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा साढे ४ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा एउटा कम्पनीबाट मात्रै उच्च खरिद भएको छ भने ९ वटाबाट उच्च बिक्री भएको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.