बिहीबार, आश्विन २२,२०८३ 04:14:25
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 04:14:25
पूँजी बजार विकासका लागि नयाँ मार्गचित्र सार्वजनिक गर्ने तयारीमा अध्यक्ष भट्ट
Capital Market

पूँजी बजार विकासका लागि नयाँ मार्गचित्र सार्वजनिक गर्ने तयारीमा अध्यक्ष भट्ट

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले पुँजी बजारको विकास, सुधार र लगानीकर्ताको हित संरक्षणका लागि सरोकारवालासँग परामर्शलाई तीव्रता दिएका छन् ।  नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार बोर्ड अध्यक्षमा नियुक्त भएपछि डा. भट्टले धितोपत्र बजार, सिडिएससी, मर्चेन्ट बैंकर, धितोपत्र दलाल, क्रेडिट रेटिङ एजेन्सी, लगानीकर्ता तथा पुँजी...

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ
Capital Market

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ

काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५२ कम्पनीको ९५ लाख १९ हजार ४५२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.६९ प्रतिशत र निर्जीनव बीमा समूह ०.७२ प्रतिशतले बढेको छ ।  आज ३ बीमा...

मौद्रिक नीतिको पूर्वसन्ध्यामा दोहोरो अंकले बढ्यो सेयरबजार, पूँजीबजार सुधारका व्यवस्था आउने लगानीकर्ताको अपेक्षा
Capital Market

मौद्रिक नीतिको पूर्वसन्ध्यामा दोहोरो अंकले बढ्यो सेयरबजार, पूँजीबजार सुधारका व्यवस्था आउने लगानीकर्ताको अपेक्षा

काठमाण्डौ । मंगलबार सेयबजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात २४.५७ अंकले बढेर २ हजार ६५१.६८ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले बढेर लाग्दै ४६०.६१ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३५२ वटा स्क्रिप्टको ९५ लाख १९ हजार ४५२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार...

नेप्सेमा १५ महिना: चूडामणि चापागाईंको विवादै विवादको कार्यकाल, उपलब्धि शून्य
Capital Market

नेप्सेमा १५ महिना: चूडामणि चापागाईंको विवादै विवादको कार्यकाल, उपलब्धि शून्य

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईं १५ महिनामै नेप्सेबाट बाहिरिएका छन्। उनले हिजो पदबाट राजीनामा दिएका थिए। अर्थमन्त्रीले उनको राजीनामा हिजो साँझ नै स्वीकृत गरिसकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।छोटो अवधिमै नेप्सेबाट बाहिरिएका चापागाईंको कार्यकाल पूँजीबजारका लागि सम्झनलायक उपलब्धिभन्दा पनि विवाद, आलोचना र निराशाको...

हाथवे इन्भेष्टमेन्टका सञ्चालक कार्कीको राजीनामा स्वीकृत
Capital Market

हाथवे इन्भेष्टमेन्टका सञ्चालक कार्कीको राजीनामा स्वीकृत

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपालका सञ्चालक शिव सिंह कार्कीको राजीनामा स्वीकृत भएको छ । असार २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्कीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असार १६ गतेदेखि निष्कासन गरेको कुल ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।बैंकको उक्त ऋणपत्रमा असार ३० गतेसम्मका लागि आवेदन दिने समयावधि दिइएको थियो । यसबीचमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले निर्धारित समय अगावै आवेदन बन्द गर्न लागिएको हो ।

मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा
Capital Market

मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले ३० हजार ५६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । सोमबार सेयरबजारमा साढे ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, लिन्च स्टक मार्केट, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज रहेका छन् ।  

सेयरबजारको गिरावटप्रति ग्राउण्ड जिरोका लगानीकर्ताको चरम निराशा, भन्छन्, ‘न यहाँ जम्न सकियो न अन्य क्षेत्रमा सिफ्ट हुन नै’
Capital Market

सेयरबजारको गिरावटप्रति ग्राउण्ड जिरोका लगानीकर्ताको चरम निराशा, भन्छन्, ‘न यहाँ जम्न सकियो न अन्य क्षेत्रमा सिफ्ट हुन नै’

काठमाण्डौ । पछिल्लो समय सरकारको नीति तथा धरकपडले लगानीकर्ताको मनोबल खस्किएको अवस्था छ । रास्वपाको सरकार बनेपछि मात्रै पूँजीबजारबाट सेयर लगानीकर्ताहरुले साढे ४ खर्ब रुपैयाँ सम्पत्ति गुमाएका छन् ।लगानीकर्ताको मनोबलका खस्किएका कारण पछिल्लो समय ब्रोकर हाउसहरुमा लगानीकर्ताको सहभागिता समेत बाक्लो देखिदैन । असार महिना लगानीको सिजन मानिएपनि यतिबेला लगानीकर्ताहरु...

श्रीलङ्काको कारागारमा झडप, १९ जनाको मृत्यु; सयभन्दा बढी घाइते
NEWS

श्रीलङ्काको कारागारमा झडप, १९ जनाको मृत्यु; सयभन्दा बढी घाइते

काठमाडौं । श्रीलङ्काको राजधानी कोलम्बोनजिकै रहेको एक कारागारमा झडप हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनामा सयभन्दा बढी कैदी घाइते भएका छन् ।स्थानीय सञ्चारमाध्यमका अनुसार कोलम्बोबाट करिब ३५ किलोमिटर उत्तरतर्फ रहेको नेगोम्बो कारागारमा आइतबारदेखि सुरु भएको झडप सोमबारसम्म पनि नियन्त्रणमा आउन सकेको थिएन ।

सेबोनमा लगानीकर्ताहरुको १६ बुँदे माग, पूँजीबजार सुधारको लागी भिजन पेपरको तयारी गर्ने बोर्डको प्रतिबद्धता
Capital Market

सेबोनमा लगानीकर्ताहरुको १६ बुँदे माग, पूँजीबजार सुधारको लागी भिजन पेपरको तयारी गर्ने बोर्डको प्रतिबद्धता

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड (सेबान)का नवनियुक्त अध्यक्ष डा.गोपाल प्रसाद भट्टसँग भेटगरी पूँजीबजार सुधारका लागि १६ बुँदे मागहरु पेश गरेका छन् ।  सेयर लगानीकर्ताहरुको संगठन नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल सेयरधनी संघ, जनरल इन्भेष्टर्स एसोसिएसन, नेपाल सेयरबजार लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघले अध्यक्ष भट्टसँग मागका सम्बन्धमा छलफल...

नाडेप लघुवित्तको साधारण सभा सम्पन्न, ५ जना सञ्चालक निर्वाचित
Capital Market

नाडेप लघुवित्तको साधारण सभा सम्पन्न, ५ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असार २२ गते नौविसे एग्रो रिसोर्ट नौविसे धादिङमा सम्पन्न भएको हो । उक्त सभामा संस्थाका सञ्चालक समितिका अध्यक्ष पिताम्वर प्रसाद आचार्यले अध्यक्षता गरेका थिए र प्रमुख कार्यकारी अधिकृत दीर्घ बहादुर अर्यालले स्वागत मन्तव्य राखेका थिए ।सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद...

२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
Capital Market

२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५६ कम्पनीको ७५ लाख ४० हजार ४१८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.६९ प्रतिशत र निर्जीवन बीमा समूह ०.९८ प्रतिशतले घटेको छ ।  

कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक, सबै समूह राताम्मे
Capital Market

कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक, सबै समूह राताम्मे

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९९ प्रतिशत अर्थात २६.२९ अंकले घटेर २ हजार ६२७.११ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७६ प्रतिशतले ओरालो लाग्दै ४५६.२७ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५६ वटा स्क्रिप्टको ७५ लाख ४० हजार ४१८ कित्ता सेयर किनबेच...

योग्य संस्थागत लगानीकर्तासँग टाइम फर्मास्युटिकल्सको रोड शो सम्पन्न, प्रतिसेयर औसत मूल्य कति ?
Capital Market

योग्य संस्थागत लगानीकर्तासँग टाइम फर्मास्युटिकल्सको रोड शो सम्पन्न, प्रतिसेयर औसत मूल्य कति ?

काठमाण्डौ । गैँडाकोट नगरपालिका–४ मा केन्द्रीय कार्यालय तथा गैँडाकोट–१०, भैसाखोरीमा उत्पादन उद्योग सञ्चालन गर्दै आएको करिब २९ वर्ष पुरानो औषधि उत्पादक कम्पनी टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीस्वरूप योग्य संस्थागत लगानीकर्तासँग रोड शो तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।काठमाण्डौस्थित होटल याक एण्ड यतिमा...

भट्टको बोलीमै रोकियो धितोपत्र बोर्डको आन्दोलन, गेटबाट हटे काला ब्यानर
Capital Market

भट्टको बोलीमै रोकियो धितोपत्र बोर्डको आन्दोलन, गेटबाट हटे काला ब्यानर

काठमाण्डौ । सरकारी निकायमा नयाँ नेतृत्व आएपछि फूल, खादा र शुभकामनाले स्वागत गर्ने सामान्य परम्परा हो । तर, नेपाल धितोपत्र बोर्डमा भने नयाँ अध्यक्ष डा. गोपालप्रसाद भट्टको स्वागत केवल औपचारिक सम्मानमै सीमित रहेन । महिनौंदेखि जारी कर्मचारी आन्दोलन नै स्थगित गरेर बोर्डका कर्मचारीले नयाँ नेतृत्वप्रतिको विश्वास प्रकट गरेका छन् ।नेपालको पूँजीबजारको प्रमुख नियामक निकाय...

पिपुल्स हाईड्रोपावरले दुई कम्पनीमा करिब ७५ करोड रुपैयाँ लगानी गर्ने
Capital Market

पिपुल्स हाईड्रोपावरले दुई कम्पनीमा करिब ७५ करोड रुपैयाँ लगानी गर्ने

काठमाण्डौ । पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो लगानीयोग्य मौज्दात रकमबाट दुई कम्पनीमा करिब ७५ करोडरुपैयाँ बराबरको रणनीतिक लगानी गर्ने निर्णय गरेको छ।कम्पनीको सञ्चालक समितिको असार १९ गते साँझ साढे ५ बजे बसेको बैठकले कम्पनीको प्रबन्धपत्रको दफा ५(ङ) बमोजिम उक्त निर्णय गरेको हो।निर्णयअनुसार कम्पनीले निर्माणाधीन न्यादी फिदी जलविद्युत आयोजना (२१.४ मेगावाट)...

नेप्सेका सीईओले दिए राजीनामा, कारण यस्तो
Capital Market

नेप्सेका सीईओले दिए राजीनामा, कारण यस्तो

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड-नेप्से)का प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले राजीनामा दिएका छन् ।  सोमबार अर्थमन्त्रालयमा पुगेर आफूले राजीनामा दिएका सीईओ चापागाईले पुष्टि गरे ।  

बन्दीपुर केवलकारका सञ्चालकहरुको पदावधि थप
Capital Market

बन्दीपुर केवलकारका सञ्चालकहरुको पदावधि थप

काठमाण्डौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आफ्नो सञ्चालक समितिमा कार्यरत सञ्चालकहरूको पदावधि आगामी वार्षिक साधारण सभा सम्पन्न नभएसम्मका लागि थप गर्ने निर्णय गरेको छ।

अभियान लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

अभियान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ११ जना सेयरधनीको स्वामित्वमा रहेको कुल ६७ हजार ३५० सय कित्ता सेयर बिक्रीमा राखेको छ । संस्थाले उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।यो सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.