बर्जर पेन्ट्सले ल्यायो चार्डपर्वलक्षित ‘नगदउत्सव’ अफर, रु. १ लाखसम्म जित्ने मौका
काठमाण्डौ । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वल्र्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ।
TRENDING
काठमाण्डौ । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वल्र्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ।
काठमाण्डौ । राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइन बैंकको सौजन्यमा काठमाण्डौ उपत्यकाका ३ वटा जिल्लाहरुमा सप्ताहव्यापी कार्यक्रम आयोजना भएको छ । उक्त अवसरमा काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० भन्दा बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको हो ।
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘काठमाण्डौ इन्टिच्युट अफ चाइल्ड हेल्थ’ लाई ५० लाख सहयोग गरेको छ । उक्त सहयोग रकमबराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् ।
काठमाण्डौ । सूचना प्रविधि कम्पनी स्मार्ट दाइ लिमिटेडले ‘स्मार्ट दाइ’ एप सार्वजनिक गरेको छ । उक्त एपबाट प्रयोगकर्ताले इलेक्ट्रिसियन सेवा, नेटवर्किङ, कम्प्युटर, टिभी, वासिङमेसिन, फ्रिज, एसीलगायतका सेवा प्राप्त गर्न सक्नेछन् ।कम्पनीले भदौ २९ गते पानस ब्याक्वेट्स, बसुन्धरामा सेयर लगानीकर्ताहरुको भेलाबीच यो एप्लिकेसनको शुरुवात गरेको छ । यस स्मार्टदाई एपलाई निरन्तर रुपमा...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए अन्तर्राष्ट्रिय बजारमा पनि निर्यातमार्फत ब्रान्डिङ गर्न सकिने बताएका छन् ।
काठमाण्डौ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाईसीएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न भएको छ ।
काठमाण्डौ । नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रलाई सहभागी गराउन कानुनी, सरकारी समन्वय र प्रचारप्रसारको अभाव भएको सरोकारवालाहरुले बताएका छन् । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२४’ को तेस्रो सत्र ‘प्राइभेट सेक्टर इन्गेजमेन्ट’मा सरकारी, निजी, एवम् विदेशी विज्ञहरुले पूर्वाधार...
काठमाण्डौ । लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका ६० जना विद्यार्थीहरूले कलेजमा आयोजित इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा सहभागी विभिन्न आइटी कम्पनीमा रोजगारी पाएका छन् ।छानिएका विद्यार्थीहरूले केही समय काम सिकिसकेपछि सोही कम्पनीमा काम पाउने पक्का भएको हो । लर्ड बुद्ध एजुकेशन फाउण्डेशन मैतीदेवीमा आयोजित दुई दिने कार्यक्रममा १५ भन्दा बढी रोजगारदाता आइटी कम्पनीहरू र करिब १५०...
काठमाण्डौ । एनसेलले कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । कम्पनीले प्रदेशस्तरमा सञ्चालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका–४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । यस शिविरमा ३०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएको एनसेलले जनाएको छ ।...
काठमाण्डौ । सानिमा बैंकका ग्राहकले काठमाण्डौको दूसित प्रिन्सेस होटलमा आकर्षक छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न दूसित प्रिन्सेस काठमाण्डौमा छुटको व्यवस्था गरेको हो ।उक्त व्यवस्थाअन्तर्गत बैंकका ग्राहकले भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ(क्यूआर स्क्यान) मार्फत डिजिटल...
काठमाण्डौ । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरुले हात खाली नजाने गरी उपहारहरु पाउन सक्नेछन्। आँउदो चाडपर्वको उपलक्ष्यमा थकाली लङ्ग ग्रेन बास्मती चामलले उक्त योजना ग्राहकहरु माझ लिएर आएको हो।सो योजनाअन्तर्गत ग्राहकहरुकले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहारहरु पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकहरुले चामलको बोरा खरिदमा...
काठमाण्डौ । सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्राण्डले चाडपर्वको अवसरमा ‘उत्सव खुसीयाली’ अभियान सुरु गरेको घोषणा गरेको छ।यस अभियानले ग्राहकहरूलाई सेन्सेइ ब्राण्डका घरायसी उपकरणहरूमा आकर्षक छुट र विशेष अफरहरू प्रदान गर्दै चाडपर्वको खुसीयालीलाई थप रोमाञ्चक बनाउने लक्ष्य लिएको छ।सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन् । यस...
काठमाण्डौ । नेपालमा केन्ट उत्पादनहरूको एकमात्र आधिकारिक वितरक ईओएल प्रालि, सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्थाले यसपालीको दशैं र तिहारलाई लक्षित गरी विशेष ग्राहक योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत केन्टका आरओ वाटर प्यूरिफायरहरू खरिद गर्ने ग्राहकहरूले सीजी ब्राण्डको १.८ लिटर इलेक्ट्रिक केटल उपहार स्वरूप पाउनेछन्।‘योे दशैं–तिहार, केन्टसँग स्वास्थ्य र...
काठमाण्डौ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ग्लोबल आईटी कम्पनीई–वर्कस् सँग साझेदारीको घोषणा गरेको छ । अध्ययनरत र पूर्व विद्यार्थीहरुको ज्ञानको दायरलाई अभिवृद्धि गर्ने उद्देश्यको साथ ब्रिटिस कलेजले महत्वपूर्ण साझेदारी गरेको जनाएको छ ।ई–वर्कस्ले सफ्टवेयर डेभलपमेन्ट, डेटा–ड्रिभन डिजिटल मार्केटिङ र क्रिएटिभ डिजाइनका सेवाहरू प्रदान गर्दै...
काठमाण्डौ । ‘मिस्टर एण्ड मिस लियो २०२४’आउँदो अक्टोबर ५ मा हुने भएको छ । बहु–डिस्ट्रिक्ट काउन्सिल नेपालले मंगलबार सर्वनाम थिएटरमा पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिएको हो । यो कार्यक्रम बहु–डिस्ट्रिक्ट काउन्सिल नेपालले आयोजना गर्नेछ । जसमा १५ वटा डिस्ट्रिक्ट काउन्सिलहरूले सहभागिता जनाउने छन ।
काठमाण्डौ । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दशैंतिहार अफर ल्याएको छ। कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासी मालामाल अफर सार्वजनिक गरेको छ। हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योरसट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटाभिइभी कार’जित्ने अफर पनि ल्याएको...
काठमाण्डौ । देशकै पहिलो यात्रुबाहक केबुलकार सेवा अत्याधुनिक डिजिटलडी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको २ महिना लगाएर स्तरोन्नति गरेको हो । अस्ट्रियाको विश्व विख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र...
काठमाण्डौ । भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटन आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले यस दशैं, तिहार र छठको अवसरमा आफ्ना अफ् योजना ल्याएको छ । कम्पनीले ग्राहकहरूलाई उत्कृष्टउ पहार र आकर्षक छुटका साथ ‘आशीर्वाद ग्रहण, थाइल्यान्ड भ्रमण’ योजना ल्याएको हो । जसअन्तर्गत, ग्राहकहरूले क्रम्पटनका उत्पादनहरू खरिद गर्दा थाइल्यान्डको भ्रमण गर्ने अवसर प्राप्त गर्न...
काठमाण्डौ । युरोपको घरायसी उपकरण ब्राण्ड बेकोले दशैं तिहार लक्षित ‘ब्रिङ होम ह्याप्पीनेश’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बेकोको घरायसी सामान खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको आकर्षक छुटको साथै हातखाली नजाने उपहारहरु ल्याएको छ ।
काठमाण्डौ । माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दशैं, तिहार र छठलाई लक्षित गर्दै विशेष अफर ल्याएको छ । कम्पनीले ‘बाई,विन, फ्लाइ)’नामक योजना ल्याएको हो । जसअन्तर्गत बम्पर उपहारमा दुर्इ जनालार्इ थाईल्याण्ड टुर, हरेक हप्ता मिक्स्चर, ४६ हजार ५०० सम्म क्यासब्याक र माइडिया ब्रान्डको बिभिन्न घरायसी सामान किन्दा पक्का उपहार समावेश रहेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.