चितवनको एग्रोटेक प्रदर्शनीमा नेपालमै पहिलोपटक भ्याकुम फ्रिज ड्रायर प्रविधि सार्वजनिक
काठमाण्डौ । कृषि तथा खाद्य प्रशोधन क्षेत्रमा नयाँ सम्भावना बोकेको लायोफिलाइजेसन प्रविधिमा आधारित भ्याकुम फ्रिज ड्रायर नेपालमा पहिलोपटक सार्वजनिक गरिएको छ। उक्त अत्याधुनिक प्रविधि आरएम एग्रोटेक प्रालिले भारतको अग्रणी कम्पनी आइस मेक रेफ्रिजरेसन लिमिटेड अन्तर्गतको ड्राइमेक ब्रान्डमार्फत चितवनको भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा जारी आठौँ नेपाल एग्रोटेक अ...

