खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सम्पन्नः १० लाख बढी सहभागी, पल्सर एनएस२०० देखि करोडौँको उपहार
काठमाण्डौ । डिजिटल वालेट ‘खल्ती’ ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण सफलता पूर्वक सम्पन्न गरेको छ । जेष्ठ १ गतेदेखि असार ३१ गतेसम्म रहेको यस ६३ दिने अफरमा १० लाख भन्दा बढी प्रयोगकर्ता सहभागी भएको खल्तीले जनाएको छ । यस अफरअन्तर्गत ५ विजेताले पल्सर एनएस २०० एफआई एबीएस बाइक, एकले आईफोन १५, ९ जना भन्दा बढिले अनर एक्ससेभेनबी स्मार्टफोन, १ जनाले...