सिटिजन बैंकका ग्राहकले पर्पल हेज बारमा १०% सम्म छुट पाउने
काठमाण्डौ । सिटिजन बैंक इन्टरनेसनल लिमिटेड र पर्पल हेज रक बार बीच सिटिजन बैंकका ग्राहकहरुलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
TRENDING
काठमाण्डौ । सिटिजन बैंक इन्टरनेसनल लिमिटेड र पर्पल हेज रक बार बीच सिटिजन बैंकका ग्राहकहरुलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाण्डौ । विद्युतीय कम्पनी टिसीएलले सीइएस २०२४ मा ४० वटा भन्दा बढी अवार्ड प्राप्त गरेको छ । विश्वका शीर्ष ब्राण्डलाई प्रदान गरिने अवार्ड समारोह‘ग्लोबल टप ब्राण्ड अवार्ड सेरोमनी २०२३–२४ मा टीसीएलको ११५ इन्च क्युएम८९१ जी क्युडी मिनी एलईडी टिभीले ‘Innovative Display Technology Gold Award of the Year’ अवार्ड हात पारेको छ ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले गण्डकी प्रदेश अन्तर्गतका २७ शाखाकार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले माघ ११ गते बिहीबार अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
काठमाण्डौ । मनकामना केवलकारका ग्राहकहरुले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने भएका छन् । मनकामना दर्शन प्रा.लि. र मेरिना इम्पेक्सबीच बिहीबार भएको सम्झौताअनुसार मेरिना इम्पेक्समा जुनसुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिशत छुट पाउने भएका हुन् । सम्झौतामा मनकामना दर्शन प्रालिका तर्फबाट यशु श्रेष्ठ र मेरिना इम्पेक्सको तर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गरेका छन्...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित श्री वीर भक्ति माध्यमिक विद्यालय र सर्वोदय सेवा श्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवा श्रमलाई बैंकले एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको जनाएको छ ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ्गबोर्ड प्रदान गरेको छ । कम्पनीले माघ १० गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा आयोजित एक समारोह बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रवीण रमण पराजुलीले ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पोशराज पोखरेललाई करिब रु १८ लाख बराबरको १९० थान चेकिङ्ग बोर्ड...
काठमाण्डौ । नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परिवारलाई लक्षित गरेर नयाँ कर्जा योजना अघि सारेको छ । देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाहरूले पर्याप्त पुँजीको अभावमा आफ्नो सिपको उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेको जस्ता समस्या देखिएको...
काठमाण्डौ । ई–सेवाले विभिन्न १५ वटा अफर सार्बजनिक गरेको छ । कम्पनीले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्बजनिक गरेको हो ।
काठमाण्डौ । इन्फोडेभलपर्सले ‘अब टप अपमा उपहार’ योजना सुरु गरेको छ । कम्पनीले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ योजना अन्तर्गत यो योजना सुरु गरेको हो । यस योजना अन्तर्गत सहकारी र लघुवित्तका सदस्यहरुले आफ्नो सहकारी र लघुवित्तको मोबाइल बैंकिङ्ग एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा टप अप गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउने छन्।
काठमाण्डौ । लक्ष्मी सन्राइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा OrangeNXT को थालनी गरेको छ । F1Soft अन्तर्गतको FoneNXT सँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको छ ।OrangeNXTलेमोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहजर पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखीलिएर...
काठमाण्डौ । द ब्रिटिस कलेज(टीबीसी)ले क्यानडाको अग्रणी शैक्षिक संस्था सेनेका कलेजसँग सहकार्यको सम्झौता गरेको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीले आफ्नो दायरालाई अझै बृहत बनाउने क्रममा अन्तर्राष्ट्रिय शैक्षिक संस्था सेनेकासँग सहकार्य गरेको हो ।सोमबार सेनेका कलेजमा भएको ऐतिहासिक कार्यक्रमबीच टीबीसीका सीईओ राजन कँडेल र सेनेकाका अध्यक्ष डेभिड एग्नेउले...
काठमाण्डौ । कोका–कोला बेभरेज नेपालले ‘सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटरएड नेपाल’ सँगको साझेदारीमा बालाजु पार्कमा ग्राउण्डवाटर रिचार्ज प्रणाली सफलतापूर्वक कार्यान्वयन गरेको छ । काठमाडौँ महानगरपालिका– १६ बालाजु पार्कमा जडान गरिएको ग्राउण्डवाटर रिचार्ज प्रणाली काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई हस्तान्तरण गरिएको हो ।
काठमाण्डौ । एनसेल र सामसङ नेपाल बीच सामसङ ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भएको छ । यस साझेदारी अन्तर्गत एस२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो इच्छाअनुसार एनसेलको स्पेशल लक्स नम्बर लिन पाउने छन् ।
काठमाण्डौ। भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । जसको लागि कम्पनीले हुलास फिनसर्भ हायर पर्चेजसँग साझेदारी गरेको हो ।
काठमाण्डौ । माछापुच्छ्रे बैंकले विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग गर्ने भएको छ ।कम्पनीले आफ्नो सामाजिकउत्तरदायित्व अन्तरगत बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यकपूर्वाधार निर्माणमा सघाउने भएको छ ।
काठमाण्डौ । रियलमीले ग्राहकहरुको माग र चाहनालाई सम्बोधन गर्न नयाँँ मोडल रियलमी सि ५३ अहिले बजारमा उपलब्ध गराएको छ ।रियलमी सि ५३ मा १०८ मेगापिक्सेलको अल्ट्रा–क्लियर क्यामरा छ जुन यो मूल्यमा पाउने फोनहरुमध्ये सबैभन्दा धेरै हो । त्यसको लागि कम मूल्यमा राम्रो क्यामरा भएको फोन भने रियलमी सि ५३ सही रोजाइ हो ।
काठमाण्डौ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले स्नातक पढ्दै गरेका विद्यार्थीको प्रतिभा र संगठनात्मक कौशल प्रदर्शन गर्न हिउँदे उत्सव ‘विन्टर फेष्ट’ आयोजना गरेको छ । यो कार्यक्रम विद्यार्थीका लागि मनोरञ्जन र रचनात्मकतासहित उद्यमशीलताको एक अद्वितीय मिश्रण बनेको कलेजले बताएको छ ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखा कार्यालयहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालू आर्थिक वर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको छ ।
काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी) ले नयाँ शैक्षिक कार्यक्रम बीएससी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टिलिजेन्स) सुरु गरेको छ । ब्रिटिस एजुकेसन ग्रूप अन्तर्गतको ब्रिटिस कलेजले हालै एक कार्यक्रमको आयोजना गर्दै नयाँ पाठ्यक्रमको औपचारिक सुरुवात गरेको हो ।
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक स्थापना दिवस मनाएको छ । साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासीजिल्लामा केन्द्रीय कार्यालय रहेको कम्पनीले माघ ७ गते आफ्नो सातौं वार्षिक स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.