घनश्याम विश्वकर्मा ग्लोकल टिन हिरो नेपाल २०२४ उपाधिबाट सम्मानित
काठमाण्डौ । ग्लोकल प्रालिद्वारा आयोजित ‘ग्लोकल टिन हिरो २०२४’ रुकुमका १९ वर्षीय कार्यकर्ता घनश्याम विश्वकर्माले,जित्न सफल भएका छन् । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोले विगत दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने तथा समुदायमा महत्वपूर्ण योगदान दिएका किशोर किशोरीहरुलाई सम्मानित गर्दै आएको छ । ग्लोकल टिन हिरो नेपालले किशोर किशोरीहरूको सृजनात्मकता,...