चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबीच किसानलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी
काठमाण्डौ । कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।उक्त समझदारीपत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंक...

