उत्कृष्ट विद्यार्थी उद्यमीलाई सम्मान गर्दै एनवाईईएफ काठमाण्डौ च्याप्टर, कसरी दिने आवेदन ?
काठमाण्डौ । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाण्डौ च्याप्टरले इमर्जिङ लिडर २०२४ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यार्थी उद्मीलाई सम्मान गर्ने उद्देश्यले एनवाईईएफ काठमाण्डौ च्याप्टरले इमर्जिङ लिडर कार्यक्रम आयोजना गर्न लागेको हो । विद्यार्थी उद्यमीलाई प्रोत्साहन र हौसला प्रदान गर्न इमर्जिङ लिडर आयोजना गर्न लागेको एनवाईईएफ काठमाण्डौ च्याप्टरकी अध्यक्ष...