आईतवार, फाल्गुन १०,२०८२ 10:21:29
Bizshala
  • आईतवार, फाल्गुन १०,२०८२ 10:21:29
Bizshala
Global IME Bank Limited

बनेपामा कजारियाको नयाँ विशेष शोरूम उद्घाटन

बनेपामा कजारियाको नयाँ विशेष शोरूम उद्घाटन
Shivam Cement

काठमाण्डौ । प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी कजारियाले मध्य नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै बनेपामा नयाँ विशेष शोरूमको भव्य उद्घाटन गरेको छ । मानुश्री हार्डवेयर एण्ड स्यानिटरीद्वारा सञ्चालित यस शोरूमले बनेपा तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्दै ग्राहकहरूलाई आधुनिक र परिष्कृत खरिद अनुभव प्रदान गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

माघ १७ गते दिउँसो १ः०० बजे सम्पन्न उद्घाटन समारोहमा उद्योग क्षेत्रका सरोकारवाला प्रतिनिधि र स्थानीय ग्राहकहरूले सहभागिता जनाएका थिए । शोरूमको औपचारिक उद्घाटन कजारियाका बिक्री प्रतिनिधिहरूले रिबन काटेर गरेका थिए ।

रणनीतिक रूपमा बनेपामा अवस्थित यस नयाँ शोरूममा कजारियाका प्रिमियम टायल सङग्रहहरूको विस्तृत र सुसज्जित प्रदर्शन गरिएको थियो । यहाँ ग्राहकहरूले आवासीय, व्यवसायिक तथा वास्तुकलासम्बन्धी प्रयोजनका लागि उपयुक्त विभिन्न डिजाइनहरू आधुनिक र ग्राहक–मैत्री वातावरणमा अवलोकन र छनोट गर्न पाएका थिए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बनेपामा नयाँ शोरूमको उद्घाटन कजारियाको देशभर विश्वस्तरीय टायल समाधान सहज रूपमा उपलब्ध गराउने लक्ष्यतर्फको अर्को महत्वपूर्ण कदम रहेको कम्पनीको विश्वास छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.