नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप, अहिलेकै गठबन्धन कम्फरटेबल रहेको भन्दै प्रचण्डमाथि दवाब
TRENDING
काठमाण्डौ । कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन जोगाउने अन्तिम प्रयास सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई लिएर बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग छलफल गर्न देउवा र खड्का केहीबेरअघि बालुवाटार पुगेका स्रोतले जनाएको छ ।
काठमाण्डौ । संघीय संसदको प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्ता गठबन्धनलाई नेतृत्व गरिरहेको माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुबीच नयाँ गठबन्धन बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओली निकट स्रोतहरुका अनुसार हिजो बिहानदेखि चलेका विभिन्न चरणका छलफलको परिणाम मध्यराति नयाँ गठबन्धन बनाएर...
काठमाण्डौ । राष्ट्रिय राजनीतिका घटनाक्रमहरुमा नाटकीय विकास हुन थालेको छ । विकसित घटनाक्रमहरुमा कुनै ट्वीस्ट आएन भने र माओवादी केन्द्र इमानदार भएर टिकिरह्यो भने सत्ता समीकरण परिवर्तनका स्पष्ट संकेतहरु सतहमै देखिन थालेका छन् । केही दिनअघिदेखि सत्ताको प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबीच खटपट सुरु भएको छ । कांग्रेसको महासमिति बैठकले पारित गरेको दुईवटा...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ७ औं चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाण्डौको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गते सम्म सञ्चालन हुने भएको छ । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको हो ।एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिने आयोजक नेपाल...
काठमाण्डौ । क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भरतराज पौडेलले क्यानडामा नेपाली वस्तुको निकासी प्रवद्धन गर्न नेपालको निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल–क्यानडा उद्योग वाणिज्य संघले राजदूत पौडेललाई बधाइ तथा शुभकामना दिन बिहीवार आयोजना गरेको कार्यक्रममा उनले भने , ‘क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केही गरेर देखाउने...
काठमाण्डौ । फागुन २९ मा हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन फूटको संघारमा पुगेको अड्कल लगाउन थालिएको छ । कांग्रेसको गोदावरीमा हालै सम्पन्न महासमिति बैठकले माओवादी युद्धलाई अनादर गर्ने प्रस्ताव पारित गरेको तथा आगामी निर्वाचनहरुमा गठबन्धन गरेर नजाने महामन्त्री गगन थापाको प्रतिवेदन समेत पारित भएपछि सत्ताको नेतृत्व गरिरहेको माओवादी...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनमा आर्थिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्र सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकार, विभिन्न स्थानीय सरकारहरू र निजी क्षेत्र सम्बद्ध सरोकारवालाका सहभागी उक्त कार्यक्रम उद्योग, कृषि र सेवा क्षेत्रबाट स्थानीय, क्षेत्रीय र प्रादेशिक आर्थिक बृद्धिमा गर्नसक्ने गरी लगानी...
काठमाण्डौ। चालु आर्थिक वर्षको ७ महिनामा देशका २९ वटा भन्सार कार्यालयबाट ८ खर्ब बढी रुपैयाँ बराबरको माल–वस्तु आयात भएको छ । भन्सार विभागको अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको मालवस्तु आयात भएको हो ।यो अवधिमा सबैभन्दा धेरै आयात वीरगन्ज भन्सार कार्यालयबाट भएको छ । यो कार्यालयबाट ७ महिनाको अवधिमा ३ खर्ब ५ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ बराबरको मालवस्तु आयात...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसंग आग्रह गरेको छ । क्यानडाका लागि नवनियुक्त राजदूत पौड्यललाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा विहिवार विदाई भेट गर्दै अध्यक्ष राजेन्द्र मल्लले मुलुकको निर्यात प्रर्वद्धन हुनेगरी सहजीकरण गर्न आग्रह गरेका हुन् । अध्यक्ष मल्लले भने, ‘नेपाली बस्तुहरुको...
काठमाडौँ । नेपालको व्यापार घाटा ८ खर्ब रुपैयाँ बढी नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा देशको वैदेशिक व्यापार घाटा ८ खर्ब ११ अर्ब रुपैयाँ पुगको हो। जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १.७७ प्रतिशतले कम हो ।
काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो ।
काठमाण्डौ । विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स लगायत बाह्य क्षेत्र सुधार हुँदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको विज्ञहरुले बताएका छन् । महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह—आयोजनामा भएको नीतिगत बहस कार्यक्रममा बोल्दै बक्ताहरुले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएपनि अझै आन्तरिक क्षेत्रमा किन समस्या भएन भन्दै प्रश्न गरेका छन् । अर्थविद्...
काठमाण्डौ । कर्णालीमा लगानीको लगन कहिले आउँछ ? कर्णाली बासीले कर्णालीमा लगानीको लगन आउन अझै कति कुर्नुपर्ने हो ? आइतबार कर्णाली उत्सव कुडा कर्णालीकाको लगानीको लगन सत्रमा पत्रकार गोविन्द खत्रीले वक्ताहरुलाई यहि प्रश्न गरे।यो सत्रका वक्ताहरू थिए, कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नविल...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् । राष्ट्रिय व्यापार संघको साधारण सभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले यस्तो बताएका हुन् । लगानी योग्य रकम अधिक तरलता हुदा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको अध्यक्ष...
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँबराबरको बजेट ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आवका लागि अनुमानित बजेटको आकार घोषणा गर्दै १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी गराएका हुन् ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । युएईको दुबईमा आयोजित वल्ड गभर्मेन्टस् समिटमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा प्रचुर...
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ । परिसंघ सचिवालयमा आज मंगलबार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गरे । सरकारले आगामी बैशाखमा...
काठमाण्डौ । सरकारले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार २ खर्ब २० अर्ब रुपैयाँले घटाएको हो ।
काठमाण्डौ । बुधबार मनी लाउण्डरिङ अर्थात सम्पत्ति शुद्धीकरण सम्बन्धी बिधेयक संघीय संसदको तल्लो सदनबाट पारित भएको छ । यो बिधेयक अब माथिल्लो सदन(राष्ट्रियसभा)बाट पनि पारित भएको खण्डमा कानून नै बनेर आउनेछ । तल्लो सदनबाट पारित सो विधेयकमा सरकार हुण्डी र क्रिप्टो कारोबारमा निकै कठोर बनेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा कसैले पनि हुण्डी कारोबार गर्न र गराउन नपाइने...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.