बैंकबाट निक्षेप झिकेर सेयरमा लगाउने बढे, मार्जिन कर्जा लिनेमा पनि उस्तै बढोत्तरी
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर निरन्तर घटाएसँगै त्यसको प्रभाव देखिन थालेको छ । ब्याजदर घटेसँगै मानिसहरु बैंकमा पैसा राख्न छाडेर सेयर बजार र अन्यतर्फ लगानी गर्न अग्रसर देखिएका छन् । ब्याजदर घटेकै कारण बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न खालका खाताहरुमा आउने निक्षेपको अंश घट्न थालेको छ । मुद्दति र अन्य निक्षेप खाताको को रिटर्न निरन्तर घट्न...

