बालेन शाह ६८ हजार बढी मतसहित विजयी, ५० हजार मतान्तरले पछारिए ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग झण्डै ५० हजार मतान्तरले पराजित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट भर्खरै प्राप्त ताजा मतपरिणामअनुसार झापा ५ बाट बालेन शाहले ६८ हजार ३४८ मतसहित प्रतिनिधि सभा सदस्यमा शानदार जित हासिल गरेका हुन् ।

