सुनको मूल्य एकैदिन १८ डलरले बढ्यो,कति पुग्यो भाउ ?
काठमाण्डौ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य वृद्धि भएको छ । यो अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.८५ प्रतिशत अर्थात प्रतिऔंस १८.२६ डलरले वृद्धि भएको हो । यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार १७५.३ डलर पुगेको छ ।