सुनको मूल्य प्रतितोला १२ सयले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै आज छापावाला सुनको मूल्य प्रतितेला १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ ।