बुधबार, श्रावण १४,२०८२ 02:47:20
  • बुधबार, श्रावण १४,२०८२ 02:47:20
बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो सीमा भन्दा माथि, वित्तीय स्थायित्वतर्फ अग्रसर
INSURANCE

बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो सीमा भन्दा माथि, वित्तीय स्थायित्वतर्फ अग्रसर

काठमाण्डौ । बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो तोकिएको सीमा भन्दा माथि नै रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ को स्वीकृति जोखिममा आधारित बीमांकीय मूल्यांकन प्रतिवेदनमा आधारमा जीवन तथा निर्जीवन बीमकहरुको सोल्भेन्सी रेसियो १।३ को सीमा भन्दा माथि नै रहेको पाइएको हो ।  प्राधिकरणका अनुसार २०८२ साल वैशाख १५ गतेसम्म बीमांकीय मूल्यांकन प्रतिवेदन...

शिखर इन्स्योरेन्सका सञ्चालक बज्राचार्यको राजीनामा स्वीकृत
INSURANCE

शिखर इन्स्योरेन्सका सञ्चालक बज्राचार्यको राजीनामा स्वीकृत

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक दिनेश बज्र बज्राचार्यको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको ३५५ औं बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड
INSURANCE

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । यही जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा कम्पनीले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर’२०२५’अवार्ड प्राप्त गरेको हो ।  कार्यक्रममा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण...

प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश पारित र हकप्रद संशोधन गर्ने विशेष प्रस्ताव
INSURANCE

प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश पारित र हकप्रद संशोधन गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। असार २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको २९ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी साउन २३ गते शुक्रबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १८ प्रतिशत...

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
INSURANCE

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

काठमाण्डौ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् ।‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन...

एशियन लाइफद्वारा आजदेखि हकप्रद सेयर निष्कासन, कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन सक्छन् ?
INSURANCE

एशियन लाइफद्वारा आजदेखि हकप्रद सेयर निष्कासन, कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन सक्छन् ?

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः०.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२।४८ कित्ता हकप्रद सेयर जारी गरेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ १५...

बीमा कम्पनीहरूमा हुने क्रसहोल्डिङको विषयमा अध्ययन गर्न आवश्यकः अध्यक्ष ओझा
INSURANCE

बीमा कम्पनीहरूमा हुने क्रसहोल्डिङको विषयमा अध्ययन गर्न आवश्यकः अध्यक्ष ओझा

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूमा हुने क्रसहोल्डिङको विषयमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन्।प्राधिकरणले पहिलोपटक प्रकाशित गरेको आव २०८२/८३ को वार्षिक बीमा नीति कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले क्रस होल्डिङको विषयमा अध्ययन गर्ने प्रणाली बनाउन जरुरी रहेको बताएका हुन्।

बीमा प्राधिकरणले सार्वजनिक गर्यो आव २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम, कुन–कुन विषय समेटिए ?
INSURANCE

बीमा प्राधिकरणले सार्वजनिक गर्यो आव २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम, कुन–कुन विषय समेटिए ?

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणले आज एक कार्यक्रम आयोजना गर्दै उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।  प्राधिकरणले बीमा सेवाको गुणस्तर अभिवृद्धि गरी आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न ,जीवन, सम्पत्ति तथा दायित्वको जोखिम न्यूनीकरण गर्दै सबल अर्थतन्त्र निर्माणमा योगदान...

सरकारी विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि बीमाको व्यवस्था गरिने
INSURANCE

सरकारी विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि बीमाको व्यवस्था गरिने

काठमाण्डौ। नेपाल बीमा प्राधिकरणले सरकारी विद्यालयमा अध्यनरत विर्थीहरुका लागि बीमाको व्यवस्था मिलाउने भएको छ । प्राधिकरणले पहिलोपटक प्रकाशित गरेको आव २०८२/८३ को वार्षिक बीमा नीति कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।  

बीमा कम्पनीहरुले रु.३५ अर्बको दाबी भुक्तानी दिन बाँकी, ६७.५४% सेटलमेन्ट
INSURANCE

बीमा कम्पनीहरुले रु.३५ अर्बको दाबी भुक्तानी दिन बाँकी, ६७.५४% सेटलमेन्ट

काठमाण्डौ । बीमा कम्पनीहरुले ३५ अर्ब रुपैयाँ भन्दा बढी बीमा दाबी भुक्तानी दिन बाँकी रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ४ करोड ४ लाख रुपैयाँबराबरको बीमा दाबी भुक्तानी दिन बाँकी रहेको हो ।  जसमा जीवन बीमा कम्पनीहरुले ४ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब ४६ करोड १७ लाख...

बीमा पेशाप्रति इमान्दार बन्न र व्यवसाय दिगो हुनेगरी काम गर्न अध्यक्ष ओझाको निर्देशन
INSURANCE

बीमा पेशाप्रति इमान्दार बन्न र व्यवसाय दिगो हुनेगरी काम गर्न अध्यक्ष ओझाको निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।नेपाल बीमा प्राधिकरणद्वारा आज विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूसँग आयोजित छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा...

दाबी भुक्तानी नगर्ने बीमा कम्पनी र त्यसमा जिम्मेवार बीमा सर्भेयरलाई कारवाही गरिन्छ :अध्यक्ष ओझा
INSURANCE

दाबी भुक्तानी नगर्ने बीमा कम्पनी र त्यसमा जिम्मेवार बीमा सर्भेयरलाई कारवाही गरिन्छ :अध्यक्ष ओझा

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा दाबी भुक्तानी समयमा नै हुनुपर्छ भन्नेमा प्राधिकरण सजग रहेको र सयममा नै उचित दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको बताएका छन् ।नेपाल बीमा प्राधिकरणद्वारा आइतबार विराटनगरमा उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघसँग आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...

सन नेपाल लाइफको २.२४ लाख कित्ता अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा
INSURANCE

सन नेपाल लाइफको २.२४ लाख कित्ता अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि २ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन...

पोलिसी सरेण्डरमार्फत जीवन बीमा कम्पनीहरुबाट बाहिरियो रु.१३.५४ अर्ब, साढे १२ लाख बीमितले गरेनन् रिन्यु
INSURANCE

पोलिसी सरेण्डरमार्फत जीवन बीमा कम्पनीहरुबाट बाहिरियो रु.१३.५४ अर्ब, साढे १२ लाख बीमितले गरेनन् रिन्यु

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट सरेण्डरमार्फत साढे १३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा १३ अर्ब ५४ करोड १६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो ।  यो सरेण्डर रकम गत आवको सोही अवधिसम्मको तुलनामा १०।९७ प्रतिशत बढी हो । गत आवको ११ महिनासम्ममा जीवन बीमकहरुबाट सरेण्डरमार्फत् १२ अर्ब २० करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो...

बीमाको दायरा विस्तार गर्ने लक्ष्य नजिक प्राधिकरण,  झण्डै आधा जनसंख्यामा पुग्यो पहुँच
INSURANCE

बीमाको दायरा विस्तार गर्ने लक्ष्य नजिक प्राधिकरण, झण्डै आधा जनसंख्यामा पुग्यो पहुँच

काठमाण्डौ । नेपालको झण्डै आधा जनसंख्या बीमाको दायरामा आएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा ४७।९५ प्रतिशत जनसंख्या बीमाको दायरामा छन्, जुन यो हालसम्मको उच्च विन्दु हो ।  नेपाल बीमा प्राधिकरणले चालु आवको अन्त्यसम्म बीमाको दायरा ५० प्रतिशत जनसंख्यामा पुर्याउने लक्ष्य लिएको छ । प्राधिकरण करिब–करिब आफ्नो लक्ष्य नजिक पुगेको छ । तर यो आवको...

कोशी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया
INSURANCE

कोशी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज कोशी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बीमाको दायरा विस्तारका लागि अध्ययन गर्न एक उच्चस्तरीय समिति बनाउने...

रिलायबल नेपाल लाइफको सीईओमा दोहोरिए लोहनी
INSURANCE

रिलायबल नेपाल लाइफको सीईओमा दोहोरिए लोहनी

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नारायण बाबु लोहनीलाई पुनः नियुक्त गरिएको छ । असार १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

बीमा बजारको क्षमता बढाउन स्पष्ट कार्ययोजनाका साथ सहयोग गर्न पुनर्बीमा कम्पनीलाई निर्देशन
INSURANCE

बीमा बजारको क्षमता बढाउन स्पष्ट कार्ययोजनाका साथ सहयोग गर्न पुनर्बीमा कम्पनीलाई निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले देशमा बीमा बजारको क्षमता बढाउन स्पष्ट कार्ययोजनाका साथ सहयोग गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।नेपाल बीमा प्राधिकरणद्वारा बीमक, पुनर्बीमक तथा पुनर्बीमक ब्रोकरहरूसँग आज काठमाण्डौमा आयोजित पुनर्बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा बजारको विकासका लागि...

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर जारी गर्ने
INSURANCE

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर जारी गर्ने

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँबराबरको १०ः३.४७८ अनुपातमा रु.१०० अंकित दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।  लगानीकर्ताले एनआइएमबी एस क्यपिटलको लाजिम्पाट कार्यालय तथा पोखरा,विरगञ्ज, बुटवल र विराटनगर शाखा...

लगानीकर्तालाई रिटर्न दिन बीमा समूह अब्बल, दुई कम्पनीबाहेक सबैले दिए लाभांश
INSURANCE

लगानीकर्तालाई रिटर्न दिन बीमा समूह अब्बल, दुई कम्पनीबाहेक सबैले दिए लाभांश

काठमाण्डौ । लगानीकर्तालाई निरन्तर र उत्कृष्ट प्रतिफल दिन बीमा समूह अब्बल देखिएका छन् । नेप्सेमा सूचीकृत १३ समूहमध्ये बीमा समूहका कम्पनीहरुले लगानीकर्तालाई निरन्तर र केही प्रतिशत भएपनि लाभांश बाँड्दै आएका छन् ।  नेप्सेमा जीवन र निर्जीवन गरी कुल २४ बीमा कम्पनी सूचीकृत छन् । सो मध्ये गत आवको मुनाफाबाट २२ कम्पनीले लगानीकर्तालाई लाभांश दिएका छन् । यसर्थमा ९१.६६ प्रतिशत बीमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.