प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा शेरचन नियुक्त
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा ज्योति शेरचन(गौचन)नियुक्त भएकी छन् ।
TRENDING
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा ज्योति शेरचन(गौचन)नियुक्त भएकी छन् ।
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तत्काल साधारण सेयर (आईपीओ) जारी गर्न निर्देशन दिएको छ । प्राधिकरणले लघु बीमकहरुको चुक्तापुँजी बृद्धि गर्न कायम चुक्तापुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्न निर्देशन दिएको हो । प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गर्दा चुक्तापुँजीको ३० प्रतिशत आईपीओ जारी गरी चुक्तापुँजी जुटाउन निर्देशन दिएको...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापुँजीको १०ः६.२५६ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो।कम्पनीले १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गर्न लागेको जनाएको छ । यो हकप्रद खरिदका लागि आगामी पुस १ गतेसम्म खरिद आवेदन दिन सकिनेछ । ...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जग्गा भवन खरिद गरेको छ । कम्पनीले व्यवसायिक एंव कार्यालय प्रयोजनका लागि हेटौडामा जग्गा भवन खरिद गरेको हो ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एकदिवसीय ‘बिजनेश रिभ्यु मिट’ सम्पन्न भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डौ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को आज काठमाण्डौमा आयोजित एक विशेष समारोहका बीच अनावरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त प्लयाटफर्ममा लगइन गरी उक्त लर्निङ म्यानेजमेन्ट सिस्टम(नेपाल लाइफ पाठशाला)को अनावरण गरेका हुन् । उक्त...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले ४१ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४१ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । जीवन बीमकहरुको यो व्यवसाय गत आवको तुलनामा ०.६८ प्रतिशतले मात्रै बढी हो । गत आवको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड रुपैयाँ बीमा शुल्क भित्र्याएका...
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) श्रवण रावलको निधन भएको छ । रावलको बिहिबार बिहान निधन भएको हो ।अन्तर्राष्ट्रिय समावेशी बीमा सम्बन्धी कार्यक्रममा सहभागी भएर घर फर्किएका रावललाई हृदयघात भएको थियो । जसपश्चात उनलाई उपचारका लागि भक्तपुरमा रहेको नागरिक अस्पतालमा लगिएको थियो । अस्पतलानमा उपचारका क्रममा आज बिहान रावलको...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको विेशष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारण सभा काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको हो । सभामा ६२.५६ प्रतिशत हकप्रद निष्काशनकको प्रस्ताव पारित गरिएको छ । कम्पनीको २०८० साउन १५ गते बसेको विशेष साधारण सभाबाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजारमा प्रत्येक १० कित्ता...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मेवा डेभलपर्स लिमिटेड(मध्य मेवा हाईड्रोपावर परियोजना र सेवा खोला हाईड्रोपावर परियोजना)मा लगानी गर्ने भएको हो ।
काठमाण्डो । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिप प्रकाश पाण्डे पुनःनियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई पुनः सीईओमा नियुक्त गरेको हो ।
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युकेएस(United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइएसओ/आईईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ । यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सूचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत ओखलढुंगा,धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ ।ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर परिवार)चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको हो । प्रति परिवार ३० केजी चामल, दाल र नुन २÷२ केजी, तेल २ लिटर तथा...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार अझैपनि कुल जनसंख्याको आधाभन्दा बढी जनसंख्याले बीमा गरेका छैनन् । बीमाको दायरा अझैपनि बढ्न सकिरहेको छैन । बीमाको जानकारी भएकाहरुले पनि जीवन बीमा नगरेको बीमा विज्ञहरु बताउँछन् ।बीमा प्राधिकरणले बीमा सम्बन्धी जनचेतना फैलाएपनि सर्वसाधारणमा बीमा किन गर्ने र यसबाट के फाइदा हुन्छ भन्ने खालका जिज्ञासाहरु अझै प्रशस्तै...
काठमाण्डौ । अझै पनि नेपालको कुल जनसंख्याको आधाले पनि जीवन बीमा गराएका छैनन् ।जीवन बीमा किन गर्ने ? यस्तो महत्वपूर्ण सवाल अझै पनि नेपाली समाजमा प्रशस्तै भेटिन्छन् । बीमाको महत्व बुझेर पनि बीमा नगर्नेहरु प्रशस्तै छन् ।आर्थिक स्थिति बलियो भएपनि कार, स्कुटी र बाइक वा सम्पत्तिको बीमा गराउने तर आफ्नो जीवनको बीमा नगराउने प्रवृत्ति छ । जीवन बीमा गर्नु बचत मात्रै नभई भविष्यमा हुन...
काठमाण्डौ । सुखमय अनि सन्तोषदायी जीवन जीउने सपना सबैको हुन्छ । आफुले गरेको निर्णयले भविष्य उज्ज्वल होस् भन्ने चाहपनि सबैमा हुन्छ । हामी भविष्यमा एकथरी बन्ने सपना राख्छौं । प्रयास गरेतापनि कहिलेकाही भाग्यले साथ नदिंदा आफुले बोकेको सपना साकार नहुन वा लक्ष्य पुरा नहुन सक्छ । तर कहिलेकाही भविष्यमा एकथरी बनेर आफ्नो भविष्य उज्ज्वल बनाउने सपना बुन्दाबुन्दै पनि अर्कोथरी...
काठमाण्डौ । नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले 'हाम्रो परिवार हाम्रो दशैको टीका' नामक फोटो प्रतियोगिता गर्ने भएको छ । नेपाली दाजु भाई तथा दिदी बहिनीमाझ अझ धेरै सद्भाव बढाउने उद्देश्यका साथ कम्पनीले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार अझै पनि कुल जनसंख्याको आधाभन्दा बढी जनसंख्याले बीमा गरेका छैनन् । बीमाको दायरा अझैपनि बढ्न सकिरहेको छैन । बीमाको जानकारी भएकाहरुले पनि जीवन बीमा नगरेको बीमा विज्ञहरु बताउँछन् ।बीमा प्राधिकरणले बीमासम्बन्धी जनचेतना फैलाएपनि सर्वसाधारणमा बीमा किन गर्ने र यसबाट के फाइदा हुन्छ भन्ने खालका जिज्ञासाहरु अझै प्रशस्तै...
काठमाण्डौ । जीवनबीमा सुरक्षासँगै बचत गर्ने माध्यम पनि हो । कुनै पनि ब्यक्ति वा सो व्यक्तिको परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा गरिन्छ । जीवन बीमाले बीमितको जीवनमा आइपर्ने वा उसको परिवारलाई पर्ने आर्थिक संकटको बेला सहायता प्रदान गर्छ । जीवन बीमा गर्दा बीमाको निश्चित अवधि सकिएपछि निजको बीमालेखमा रहेको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम समेत एकमुष्ट रकम...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.