बीमा दाबी भुक्तानी कसरी लिने ? यस्तो छ प्रक्रिया
काठमाण्डौ । बीमा कम्पनीहरुमा बीमा गर्न सजिलो भएपनि दाबी भुक्तानी प्रक्रिया भने झन्झटिलो हुने जस्ता गुनासोहरु बीमितहरुमा सुन्न सकिन्छ । बीमा गर्न सजिलो तर दाबी भुक्तानी लिन गाह्रो भन्ने मान्यता अझैपनि छ । मुख्यतः बीमितहरुले दाबी भुक्तानी लिन कम्पनीमा जाँदा पुर्याउनुपर्ने प्रक्रिया पुरा नगरेको तथा आवश्यक कागजात पुरा नभएकाले दाबी भुक्तानीमा बीमा कम्पनीहरुको ढिलाई हुने...