सानिमा बैंकद्वारा ‘सानिमा सुपर सेभिङ खाता’अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाण्डौ । सानिमा बैंकले सानिमा सुपर सेभिङ खाताअन्तर्गतरु. १० लाखका दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट हेटौंडा...