१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सानिमा रिलायन्स लाइफ
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.१५...