गार्डियन माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस २१ गतेदेखि रु.१०० अंकित दरका १८ लाख ४५ हजार कित्ता आईपीओ निष्कासन गरेको छ । निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये प्रथम चरणमा १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन...

