नेपाल लाइफको दुई आवको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको २३ औं र २४ ओं वार्षिक साधारण सभा आज एकैपटक आयोजना हुन लागेको हो । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले यी दुई आवको साधारण सभाको मिति तय गरेको थियो । यी दुवै साधारण सभा आज वीरगंजमा रहेको होटल भिष्वामा बिहान ९ बजे आयोजना हुँदैछ । उक्त सभामा आव २०७९/८० का...