बीमा कम्पनीलाई चुक्तापूँजी बढाउने बाटो खुल्यो, हकप्रद ल्याउने तयारीमा १० कम्पनी
काठमाण्डौ । चुक्तापुँजी नपुगेका बीमा कम्पनीहरुलाई पुँजी बृद्धि गर्न बाटो खुलेको छ । लामो समयदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट धितोपत्र निष्कासन प्रक्रिया खुलेको हो । बोर्डले आजै एक कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेपछि अब बाँकी कम्पनीलाई समेत धितोपत्र निष्कासन गर्ने बाटो खुलेको हो । विगत ६ महिनायता धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा...